परिचित मान्छे !
एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]
एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]
अर्जुन प्रधान मिनिसोटा सायद आफ्नो भएर होला नजिक रहँदा पनि चिन्न सकिन टाँडा हुदाँ झन् भुल्न सकिन तर पनि तिमीलाइ माया गर्न जानिन सुंदर शालीन कस्तो मुहार तिम्रो चन्द्रमालाई हेरी […]
गंगा अधिकारी एडिलेड, अस्ट्रलिया द्विविधाको चौबाटोमा, अन्धकारको विशाल मझेरी तन्की-लम्की पर हेर्दा, धिप्-धिप् थियो सानो जुनकिरी। केही कदम पईला बड्दा, लट्पटि आयो ठूलो भूँवरी गन्तब्यको आंकलनमा, लागोस् पाईला अब कसरी।। […]
चोकमान तुम्बापो एक्रन,ओहायो जहाँ धनीहरुले गरीबहरुलाई मान्छे गन्दैनन् गरीबहरुले उनीहरुको गोडा नमोले उनीहरुको चुलोमा आगो बल्दैन/मुखमा माड लाग्दैन धनीहरुले जे गरे पनि जे भने पनि सहनु पर्छ गरीबहरुले चुपचाप निमुखाहरुको […]
देव गौतम नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै […]
हर्क मगर लस भेगस, अमेरिका १ भमरालाई फुलको थुङ्गाले छेक्दैन उर्लिदो भेललाई ढुङ्गाले छेक्दैन खुल्ला झ्यालले बतास छेक्छ नभन खाने मुखलाई जुङ्गाले छेक्दैन । २ बग्यौ दोभानमा छाडी जादैछौ मुर्दा […]
पशुपति आचार्य, नोर्थ केरोलिना, अमेरिका शान्ति छाउनेछ जनताको झण्डा फहराउँदा खुशी हुन्छन् संसार तानाशाहीलाई हराउँदा । हे साथी हो अब किन झूट्टो महावाणी सुन्छौ, हाँस्छन तानाशाहीहरु जनतालाई मराउँदा । जसले […]
बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]
प्रकाश धमाला, एडिलेड, अष्ट्रेलिया हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ […]
कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी […]
मोहन गौतम, अष्ट्रेलिया निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर […]
डिल्लीराम आचार्य नर्वे बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न […]
सुदर्शन पोखरेल, डेनमार्क सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]
विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो
रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]
In this episode, you will listen to an online program organised to mark 198th birth anniversary of Aadikavi (first poet) Bhanu Bhakta Acharya. Date: 16 July 2011 Day: Friday/Saturday Participation […]
के.सी. सान्दाइ अष्ट्रेलिया जब म स्वच्छ हृदयले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु, फेरि शब्दको खोजीमा लामो स्वास तान्छु, त्येतिखेरै ……….! त्येतिखेरै मेरो कलम अचानक बममा परिणत […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]
वासुदेव ओस्ती क्यानाडा भानुभक्त आचार्यको नाम सुन्दा म निकै ठुलो भएको थिएँ । उनको बारेमा जान्न मलाई, थुप्रै पुस्तक पढ्नु परेको थियो । तर, जब मैले भानुको बारेमा जाने तब […]
गोपाल घिमिरे एडिलेड, अष्ट्रेलिया चिरपरिचित आँगनको चौकसभित्र वर्षौ रमाएर अटाएका पाइतालाहरु चहाना बेगरको पट्यारलाग्दो यात्रा धर्तीको एक कुनादेखि अर्को कुनासम्मको एक, दुई, तीन, चार धेरै धेरै पाइतालाहरु हिँड्ने बाध्यताभित्र हिँडिरहे […]
गणपति दाहाल न्यूयोर्क अमेरिका मनहरू, सपनाहरू, जीवनहरू असीमित आशा र अभिलाषा बोकेका तारा-पुञ्ज शब्द-शब्दमा वाक्य-वाक्यमा पाइला-पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता, समय र परिस्थिति, दुःख […]
जलन भण्डारी एडिलेड जीवनको यात्रा जन्मबाट हुन्छ, जन्म एक जिर्ण बीजबाट, ताते गर्न नजान्ने गोडाहरू, स्वच्छ-सुन्दर-सफा हृदय एउटा सेतो कागजको पानाझैं, जसले जे कोरे पनि सही, जसले जे रोपे पनि […]
दधिराम लामीटारे नर्थ डाकोटा तन्द्रा वाट उठेर मानिसहरु स्नानाऽदि संध्या गरी पूजा श्री शिवको गृहस्थ कुलको गर्ने प्रथा भो अघि गर्छन् पौरख नित्य वाहु वलले आफै चिताए जति लाग्छन् उन्नति […]
टीकाराम राई (आँशु) खुदुनाबारी लाग्थ्यो संसार निकै ठूलो छ तर अब त सानो भइसक्यो ! सानो घरको सुखी परिवार झैंँ मिलिजुली बाँच्नु पर्नेमा आज डार्बिनको सिद्धान्त रे, बाँच्नलाई संघर्ष’मा झैं […]
राजु उपाध्याय सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जंगल, काखमा छ एउटा आर्ट ग्यालरी, बिशाल सेता भित्ताहरु, प्रशस्त प्रकाश, शितल पवनको बहाब, पर्खिरहेछ आर्ट ग्यालरी, प्राकृतिक रंगहरुको […]
नारायण भट्टराई डाँडाको घरमा भुटान हिमाल मुनिको भुटानको ग्राममा जन्मेको बबुरो म आज एसरी यो दूरको देशमा आएको छु म सात समुन्द्र अघिको छोडेर त्यो बैमन सम्झन्छु दिन रातनै सपनीमा […]
प्रवेश राई खुदुनाबारी तेस्रो मुलुक पुनर्स्थापनाको चरित्र यो कस्तो आफन्तले छाडी जाँदा मरे तुल्य जस्तो वियोगमा झरेका आँसु हुन्न त्यती सस्तो अब कहिल्यै भेट नहोला कि भनी छुट्ने त्यो क्षण […]
लेखक: आइ पी अधिकारी कथा परिकल्पना: बिक्रम अधिकारी बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – […]