Category: Special Issues

  • गजल – ४३०

    विशु निछा मेल्बर्न, अष्ट्रेलिया जीवनको बाटो सजिलो छैन काँडा पनि छ भिर पनि छ ओठको मुस्कान बिर्साइदिने मनभरिको पिर पनि छ । माया बिना संसारमा कोही बाँच्न सक्दैन भन्छन् तर […]

  • प्रेम दिवसको सन्दर्भमा

    के०सी० सान्दाइ एड्लेड, साउथ अष्ट्रेलिया (छन्द: तोटक) हर साल मिली गरु प्रेमपुजा सबकल्मसती गरुँ नासधुजा। जुटि साथ दुबै एकबद्ध बनौँ जति यूग बिते पनि धीर बनौँ।। सँगसंगै गरौँ सब कार्यहरू […]

  • डनको स्वाङ

    भानु ढुङ्गाना क्यानडा ”छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ” कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै ! “बा ! अबदेखि म […]

  • गजल-४३५

    धनाज्योति अल्बेरी, अस्ट्रेलिया म नेपालकी छोरी, नेपाली हुँ म। पुर्वमा हुर्कीएकी झापाली हुँ म।। गजल लिएरआएको तपाई सामु। गजल मुसायरामा यसपाली हुँ म।। देशलाई संसार सामु चिनाउँने बीर। एक सच्चा […]

  • गीत

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया न हँसाउन सकेँ तिमीलाई, न बचाउन सकेँ ! सकेँ केवल मृत्युको साथ पठाउन सकेँ क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ म कसरी चित्त बुझाऊँ, आशुँसगैँ […]

  • मनको लिङ्गो

    तुम्बेहाङ लिम्बू नेपाल   अक्षरहरुको फूल टिपेर शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु तर द्वीविधाको हुरीले हल्लाइरहन्छ मनको लिङ्गो । चाहानाका पातहरु सुकेर झर्छन् आँखाको डिलभरि जसरी सालको पात झर्छ पतझडमा […]

  • मैले, आज चाबी बुझाएँ!

    दुर्गा आचार्य टेक्सस, अमेरिका जीवनको बागडोर थियो कि भविष्य खुलाउने त्यो चाबी उकासेर परिपूर्णतामा पुर्‍याउने वा जीवनको अन्त्य बनाउने लछारेर पछारेर सबै सामु नङ्ग्याउने ! हो, त्यही चाबी त्यही चाबी […]

  • गोजी

    प्रबासी दागाँने पेन्सिल्भिनिया, अमेरिका रेसम् छ  दाँमी  कपड़ा  तर गोजी छैन गोजी बिना कुनई  चिज् पनी  भेटिदैन । राँम्रा सूदामी कपड़ा त्यही गोजीमा छन् भन्छन् अरू खुसिहुदै सबले  माहाँजन् । […]

  • गजल-४३४

    लक्की राशि केन्टकी, अमेरिका एक गाँससँगै खोसिएको मेरो थालको ठेगाना खोजिरहेछु । हाम्रो रगत विदेश पुर्‍याउने अस्पतालको ठेगाना खोजिरहेछु ।। जो देखि तिमी डराउदैछौ हरपल हरदिन । हो म त्यही […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अधरको  धार हो  कि  माया तलवार हो? रेटिँदैछ बिना मोल मुटु जिउन  गाह्रो  भो । निष्ठूरीको  माया  मैले  अमृत  ठानी  पिइरहेँ त्यै मायाको रङ्गमञ्चमा सारा […]

  • फरक नहोला

    कृष्ण ढुडंगेल (सङ्घर्ष) एड्लेड, अस्ट्रेलिया मैले फेर्ने सास चराचुरुङ्गीको मनमोहक सङ्गीत पाखा पखेराका सुस्केरा सुसेली झर्नाका निश्चलता बहेलीदै नागबेली झैँ कुना कन्दरा चाली हिँड्ने खोला नालाका गीतहरू फरक होलान् तिम्रा […]

  • दुर्घटना

    खेम रिजाल ओहायो, अमेरिका नि सन्देह त्यो दिन एक औपचारिक अवसर थियो । त्यसैले मैले सबैभन्दा राम्रो सुट लगाएँ । सांस्कृतिक कार्यक्रमको विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नु थियो । फ्रिजको […]

  • गजल-४४०

    दीपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया मेरो घर म आफै ठम्याउँछु, बुढो धुरी देखेर बिदाको सट्टा इलम थपिदियो मजदुरी देखेर।। के सल्लाह गर्छन् दिनहुँ एक जुट भएर मानिसले पनि यही सिकोस् […]

  • गजल-४३७

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया आँखा नझिम्काऊ हतारमा कुरा बिग्रिन सक्छ। कति कुरा नबुजेर प्यारमा कुरा बिग्रिन सक्छ।। देश सम्झ,परिवार सम्झ,अनि ती बुढा बा सम्झ। नबिताऊ रात सय-हजारमा कुरा बिग्रन सक्छ।। […]

  • गजल-४४१

    झगेन धिमाल मेलवर्न, अस्ट्रेलिया ती भट्टीहरूमा रक्सी र सुकुटी खाएको दिन सम्झ कानमा कुन्डल अनि भित्ती पेन्ट लाएको दिन सम्झ । कति चाडै बिर्सिसक्यौ भातीजाँड र कोदाको तोङ्बा गाँजा तान्दै […]

  • गजल-४३९

    माधव अधिकारी सिड्नी, अष्ट्र्लिया यहाँ फरक हेराइले हेर्ने नजर भेटिएको छ अर्काको दु:खमा हाँस्ने हजार थर भेटिएको छ सधैँ सम्झी रहने मान्छेले चटक्क बिर्सिएर गए आजकल उसको दुस्मनसँग सफर भेटिएको […]

  • सम्पादकीय: भानु जयन्ती र हाम्रो सन्दर्भ

    भूटानी साहित्यिक सन्दर्भमा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने गरेको सन्दर्भ नयाँ होइन। हामी नेपालका शिविरहरूमा हुँदा प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू हुने गर्दथे। सन् २००९ मा Bhutaneseliterature.com को स्थापना भएपछि […]

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • छोटो भानु कथा

    श्याम प्रसाद खानेल ओहायो, अमेरिका  हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]

  • आदिकवि भानुभक्त र उनका केही विवादित पक्षहरू

      प्रतिमान सिव ओहायो, अमेरिका     आदिकवि  भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल […]

  • मनको अदालत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]

  • नयाँ नम्बर

    दिपक थापा केन्टकी, अमेरिका   छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]