Tag: Bhutanese Literature

  • Editorial

    Bhutanese Language, Literature And Their Challenges Resettlement has undeniably given novel optimism of life to the Bhutanese in Diaspora. There is immense transformation in the lifestyle of the people in […]

  • गजल-५२

    कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]

  • गजल-५१

    अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]

  • कठिनी – वियोग

    कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]

  • आज भोलि मलाई कुन्नि के भा’छ

    आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]

  • गजल-५०

    जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]

  • गजल-४९

    कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु पटक पटक ज्यूँदा […]

  • सम्पादकीय

    भाषा र वर्तमान समय गतिशील छ। समयको यही गतिशीलता भित्र हामी छौँ; हाम्रो वर्तमान छ। हामी हामी नै हुनुका अनेकन् विशेषता छन्, मापदण्ड छन् । यी मध्ये स्वयत्तलाई अटल र […]

  • धोकाको तिम्रो भण्डारमा

    धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]

  • काव्य

    मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्‌छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्‌कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले एकसाथ छोएर जब त्यो […]

  • म र सानु मैयाँ

      प्रकाश धमला एड्लेड अस्ट्रेलिया  मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने […]

  • Editorial

    Employment for the Bhutanese resettled in a foreign country is a must. In that the standard of living which we have to get accustomed with is utterly up-to-the-minute and many […]

  • समाजभित्रको असामाजिकता

    परदेशी कान्छो परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै […]

  • जुम्होलरीको हिउँ पग्लेछ

    आर. पी. सुब्बा अमेरिका जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ  कि? त्यहाँका चट्टानमा वर्षौ […]

  • ईश्वरलाई सुझाव

    सीमा आभास बरूणेश्वर–४, लामिडाँडा, ओखलढुङ्गा पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रीस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! […]

  • आऊ तिमी चाँडै आऊ

    सीमा राई म्युनिक जर्मनी जून सँगै आउँछु भन्थ्यौ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्यौ बादल पो  लागेछ फूल सँगै आउँछु भन्थ्यौ खडेरी पो लागेछ वर्षात सँगै बर्शिन्छु भन्थ्यौ असिना […]

  • ५ हाईकू

    मिना बान्तवा “मृदु” काठमाण्डौ, नेपाल स्वतन्त्र भन्दै दुई दसक बित्यो काला रात्रिमै ————– पारिजातको साहित्यिक बासना शिरिष्को फूल ————- जेमा नि मिल्ने आलुको तरकारी हिरो नै भयो ————– कावा कुचीले […]

  • सम्पादकीय

    कीर्ति यस्य स जीवतिः विवेकशील प्राणी मानिस आफ्नो नाम वा पहिचान अमर बनाउन सिर्जनात्मक कार्यतिर लाग्दछ । अर्थात् जगतमा उसको नाम उसको कामसँग जोडिएको हुन्छ । भौतिक, आध्यात्मिक, भाषिक वा […]

  • साहित्य सिर्जनाको काल विभाजन

    गंगा लामीटारे …….क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि […]

  • धन

    मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैका दाना हुन्‌ कि अक्षरहरू भुरुरु उम्रेका छन्‌ खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्‌दै होलान्‌? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति राम्रो देखियो। हगी? पढ़ी […]

  • गजल-४९

    कमल रेग्मी दार्जीलिङ कसैले मलाई फुकेर गयो कसैले मलाई थुकेर गयो। रोपेको थिएँ विश्वासको फूल किन अनायसै सुकेर गयो। सधैँ मसित हाँसेर बोल्ने आज मदेखि लुकेर गयो। क्यै गरे जस्तो […]