Tag: Bhutani Gajal

  • गजल-१०२

    लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु, छाप्राहरू बासको भित्तो सिरु खरको छानो ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु, हाम्रा बाजे बराजुका संघर्षका कथाहरू हजुरबाले ल्याएको त्यो डोको […]

  • गजल-१०१

    सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]

  • गजल-१००

    नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]

  • गजल-९९

    भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]

  • गजल-९८

    उनलाई सधैंभरि हेर्छु म त फेसबुकमा प्रोफायल फोटो पनि फेर्छु म त फेसबुकमा, मैले प्रेम गर्छु भनें उनको जवाफ आको छैन चाँडो जवाफ देऊ भन्दै खेर्छु म त फेसबुकमा, माया […]

  • गजल-९७

    फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्‍यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्‍यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्‍यो , जति काँड़ा झिकुँ […]

  • गजल-९५

    भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]

  • तीन रुवाइ

    जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ ! १ मेरो देश भन्दा खेरी […]

  • गजल-९४

    आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म, त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म, शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें, शिकारीको गोलीबाट टाढा सरेको एक चरी […]

  • गजल-९३

    घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल, हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल, लगाम […]

  • गजल-९२

    सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]

  • गजल-९१

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्‍यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]

  • गजल-९०

    मिठो लाग्छ तिम्रो कुरा सुनिदियौं लाग्छ तिम्रो सामु बसी माया बुनिदियौं लाग्छ, सोह्र वर्षे उमेर तिम्रो गुलाब झैं बदन् हाम्रो मुटु एकै ठाउँ तुनिदियौं लाग्छ, माछी रै‘छ मेरो जीवन तिमी […]

  • गजल-८९

    सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]

  • गजल-८८

    मञ्जु खड्का एनएच, अमेरिका कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै दिउँसै रात पर्‍यो आज साथमा छैन मेरो जीवन अन्तिम सास फेरिन् उनले […]

  • गजल-८७

    जीवनको यो घडीमा मायाप्रीती लाऊँ प्रिये बाचा बन्धन गर्नलाई मन्दिरमा जाऊँ प्रिये। तिमीलाई सम्झँदामा मेरा सारा दु;ख हट्छन सधैं सुख चाहन्छु म मेरो घर आऊँ प्रिये। तिम्रा लागि जे जे […]

  • गजल-८६

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन  दशैँमा आमा र बाको हातबाट टिका लाइँन  दशैँमा आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका कमेरे माटो आधा  बोक्न पाइँन  दशैँमा रोटेपिंग खेल्दै रमाएको  क्षण  ताजैछ मनमा […]

  • गजल-८५

    किन होला आजभोलि उनी आउन छोडिन्, चोखो माया बिर्सिएर अर्कैतिर मोडिन्, सँगै जिउने सँगै मर्ने भन्ने गर्थिन् उनी, धन्सम्पत्ति नै प्यारो भा‘छ, मिठो माया तोडिन्, वाचा बन्धन, कसमहरू झूटा भए […]

  • गजल-८४

    देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]

  • गजल-८३

    तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]

  • गजल-८२

    तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]

  • गजल-८१

    विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]