Tag: Bhutani gazal

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]

  • गजल-२३

    शेरु ‘उदास’ राई  शनिश्चरे, मोरङ्ग सानो हुँदा आमा सधैँ जूनको कथा भन्नु हुन्थ्यो सहिदले बगाएको खुनको कथा भन्नु हुन्थ्यो भनेको चीज नपाएमा ठुस्की झर्की रिसाएमा खुशी पार्न बाँसुरी र धुनको […]

  • गजल-२२

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल उही […]

  • गजल-२१

    अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला टुहुरो छु बेसाहारा देशविना आज म त फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला तिरस्कारले पेट भरें […]

  • गजल-२०

    टंक वयलकोटी बेलडाँगी आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो […]

  • गजल-१९

    हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]

  • गजल-१८

    खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]

  • गजल-१७

    अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]

  • गजल-१६

    राजु सुब्बा एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको […]

  • गजल-१५

    हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो आमा सँगै छोरी पनि लुटिएको याद आयो साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो सिकार बनी टुक्रिएका देव लक्ष्मी […]