Tag: Khalanko Manchhe

  • गीत:४३

    “खलानको मान्छे “ लज्जावती झारको यो प्रेम कहानी कतिले काँडा भने चोखो  जिन्दगानी बिहानीको सितसंग लजाउने नानी हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी लज्जावती …………………………. बगैंचाको फूल होइन एकान्तको दियो […]

  • गीत: ४१

    खलानको मान्छे जिन्दगीको बाटो छुट्यो दोबाटो  भेटिएन जहाँ पुगे पनि उनको याद कहिल्यै मेटिएन दुनियाँमा पिरतीका धेरै धेरै गाथाहरू उनको मेरो कथा कहीं कतै लेखिएन जिन्दगीको बाटो… अझ पनि एउटा […]

  • गीत-४०

    खलानको मान्छे मनको भुमरीमा अल्झिएको “मान्छे” हुँ जिन्दगीमा बटो देखाउने सखी टाढा टाढा भइन् जीवन सागरमा ……………………………… जताततै अन्धकरले राज गरी सक्यो “उज्यालो त टाढा टाढा छ “२” दूर एकान्तको […]

  • गीत-३९

    खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]