Tag: Leela Nisha

  • पोट्रेट र आकृतिहरु

    लीला निशा जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी सजाएँ तिमीलाई तिमीलाई विश्वास […]

  • आइ मिस् यु …!

    लीला निशा खुदुनाबारी, झापा सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस् गरिरहेछु, आइ […]