Tag: Prakash Angdembe

  • लोडसेडिंग प्रेम

    साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी […]

  • प्रसङ्ग ईश्वर र धर्मको

    प्रकाश आङदेम्बे दमक, झापा, नेपाल उत्तर: सृजना म विश्वासमा विश्वास गर्दिनँ । विश्वास त्यहाँ गरिन्छ जहाँ सत्य र तथ्यको कुनै आधार रहँदैन । संसार विश्वासले अडिएको छ भन्ने रोगी परिभाषासँग […]

  • उनीहरु जो नेपाली होइनन् तर हुन्

    प्रकाश आङ्देम्बे दमक झापा, नेपाल उनीहरु जो हरदम नेपाली साँस्कृतिक गतिविधि गर्छन् । उनीहरु जो हरदम नेपाली भाषा, साहित्य, संगीतकालागि अहोरात्र खटिरहन्छन् । उनीहरु जो नेपालीहरुलाई हप्तै पिच्छे विविध कार्यक्रममा […]

  • गजल-२४

    रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै कुराएर आफूभने […]

  • वेश्यासँग बिताएको एक साँझ

    प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]