Tag: Raju Subba

  • गजल:१८०

    राजु सुब्बा एटलान्टा, जि. ए पहिले नाता जोड्ने तिमी नै हौ अहिले माया तोड्ने तिमी नै हौ तिम्लाई तिमी नै तिमी हुनुभन्दा अन्तै माया गोड्ने तिमी नै हौ सँगसंगै जीउने […]

  • गजल-१५२

    राजु सुब्बा जर्जिया, अमेरिका यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • गजल-१४०

    राजु सुब्बा एटलान्टा, अमेरिका चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले […]

  • गजल-६७

    अन्धकारमा थिए ज्योति छरेर गयौ मोति सारा नेपालीको मन हरेर गयौ मोति खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता एकताको धुन नेपालीमा भरेर गयौ मोति टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ डोबहरु […]

  • गजल -५५

    तिम्रै  उदयले  प्रकाश  छायो भानु धर्तीमै  नयाँ  इतिहास  छायो भानु आफैंलाई भुलेर  कहाँ   कहाँ खोजेँ नपाउँदा मनमा  हतास  छायो भानु शीतझैं उड्दैथ्यो अस्तित्व शून्यतिर तिम्रै   स्पर्सले  आस  छायो    भानु अँध्यारै अँध्यारोको […]

  • पालाम्

    आँखाको भाका कस्तोकस्तो मलाई सदा डाकेजस्तो देखेझैं लाग्छ कताकता तिमी नै लाग्छ हेर्छु जता गाजलु आँखा देख्छु माया मलाई बाँध दाँयाबाँया स्वतन्त्र उड्न आकासमा खुलौंन अब बिश्वासमा फुलेछ माया मनभरी […]

  • गजल-३७

    बोल्दिन भन्थ्यौ तर आज आफैँ बोलिदियौ भूल मेरो छ भन्थ्यौ तर आज आफैँ खोलिदियौ तिम्लाई भुलिदिर्इ टाढा जान खोज्दै थिएँ घाइते मनमा अझ सामुआर्इ आफैँ पोलिदियौ अतीतलाई भूलेर भविष्यको यात्रा […]

  • पालाम्

    सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]

  • गजल-१६

    राजु सुब्बा एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको […]