Tag: Roshani Khanal

  • गजल-१३६

    तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै फूल […]

  • गजल-४२

    रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]

  • गजल-५