गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी
शिवलाल दाहाल खुदुनाबारी भूटान नेपालीभाषी मानिस बसो–बास गरेको पुरानो मुलुक हो । सन् १६२४ देखि नेपालीभाषी मानिसहरु बसोबास गर्दै आएको कुरा इतिहास बोल्दछ । यद्यपि नेपाली भाषा र साहित्यको विकासका […]