मौलिकता हरायो किन?
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]
अबिबाबु अधिकारी अमेरिका मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन, शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥ मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ, मुटु […]
अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]
अबि अधिकारी बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]
अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ? भगवानको संरचना ध्वस्त पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]