Category: Deepak Sharma Dhimal

  • गजल – ५०१

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।  आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल […]

  • गजल-४४०

    दीपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया मेरो घर म आफै ठम्याउँछु, बुढो धुरी देखेर बिदाको सट्टा इलम थपिदियो मजदुरी देखेर।। के सल्लाह गर्छन् दिनहुँ एक जुट भएर मानिसले पनि यही सिकोस् […]

  • गजल-३५७

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ  । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।। […]

  • गजल:३४७

    दीपक शर्मा धिमाल सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस जिन्दगी साँझ ढल्दा […]