Category: Dukhee Atul

  • अतुलका दुई मुक्तकहरू

     दुःखी अतुल अमेरिका ( १ ) आफू आफैँमा भए समीप के को चिन्ता बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ आफूमा भए केही सीप […]

  • गजल ५४३

    दुखि अतुल अमेरिका सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ […]

  • गजल ५२७

    दुःखी अतुल अमेरिका जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन् अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन […]

  • गजल ५२४

    दुःखी अतुल अमेरिका थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि मैले चुम्बन गर्न […]