Category: Him Shikhar

  • गजल ५४८

    हिमशिखर कोलम्बस, ओहायो यस्तो हरेक पल होस पल-पल अब्बल होस म अब दूर कतै जानेछु तिम्रो चाहना सफल होस यात्रामा ठेस लाग्न सक्छ पाइलै पिच्छे कमल होस नरुनु तिमी, रोयौ […]

  • प्रिय याद

    हिमशिखर अधिकारी ओहायो, अमेरिका केही चिने जस्तै लाग्ने एक अँगाला यादहरू मनको आगनीबाट लेफ्ट-राइट खेल्दै जान्छन् मनकै आँखीझ्याल घरक्क उघारेर हेर्छु थोपा-थोपामा भन्छु ‘प्रिय याद पनि दूर गएको?’ आवेशमा सब […]

  • यो सहर हो प्रिया

    हिमशिखर अधिकारी ओहायो, अमेरिका यो सहर हो प्रिया … तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु यहाँको बालुवाको कण-कणसँग जोगिएर हिन्नु पर्छ , माटोको स्पर्श हानिकारक छ, विषाक्त छ, मन्द विष […]

  • गजल – ४२७

    हिमशिखर ओहायो, अमेरिका कमाउनेले राजमार्गमा पानी बेचेर कमाएको छ त्यहीँ छेउमा कसैले जवानी बेचेर कमाएको छ।।१ उसको बहीमा दु:ख र उधारो भविष्य लेखियो अहिले परदेशमा जिन्दगानी बेचेर कमाएको छ।।२ जब […]

  • गजल – ३९५

    हिम शिखर ओहायो, अमेरिका छ तिमीलाई सम्झी रहने आदत मेरो बस्न  पनि  कस्तो बसेछ यो लत मेरो । बिर्सूँ भन्छु मान्दैन मन भरिन्छन् आँखा नछुट्ने रहेछ आँसु सँगको सङ्गत मेरो । […]

  • सच्चा नागरिक बन्नु छ

    हिम शिखर ओहायो, अमेरिका मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको […]

  • गजल-३५४

     हिमशिखर् ओहायो, अमेरिका   जिन्दगी कस्तो चल्दै छ अभावले सोध्यो गल्ती कसको थियो पश्चातापले सोध्यो॥१ युगौँ देखि माया गरेको मान्छेलाई नदेख्दा मुटुभित्रभित्रै बसेको त्यो दागले सोध्यो ॥२ सवाल सयौँ थिए सुल्झाउन […]

  • लेक ईरिको छेउछाउ -४

    हिम शिखर ओहायो, अमेरिका केही असहजता महसुस भयो मलाई, त्यस बाबजुद पनि मिस्टर स्टिभसँग बिदा भएर लागेँ घरतिर । पानी परी नै रहेको थियो । यस्तो लाग्थ्यो आज आकाश पनि […]

  • लेक ईरीको छेउछाउ -३

    हिम शिखर ओहायो, अमेरिका उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट […]

  • लेक ईरीको छेउछाउ-२

    हिम शिखर ओहायो, अमेरिका ..बिहान आमाले ढोकामा आवाज दिएर जानु भयो । मेरो दैनिकी नै थियो बिहानको सबै काम सके‘सी’ कौसीमा बस्ने अनि चियाको चुस्की लिँदै पुस्तक पढ्नु । त्यति […]