एक गुच्छा सुगन्धहीन कागजको फूल नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना देख्ने सरल, निश्छल निमुखा मुटुहरूलाई केही […] July 10, 2022 Naina Subba Baraily, Nepali, Year 14 - Issue 14