Category: Ramesh Gautam

Ramesh Gautam

Ramesh Gautam is a writer, journalist, educator and researcher based in Stavanger, Norway. Born in 1983 in Lamidara, a village in Chirang district in southern Bhutan, he fled the country with his parents in 1992. The family subsequently lived in a refugee camp administered by the United Nations High Commissioner for Refugees in Morang district, eastern Nepal. Gautam completed his secondary education in the refugee camp before earning a bachelor’s degree in chemistry from Tribhuvan University in Nepal.

After settling in Norway, Gautam completed a postgraduate certificate in education, a bachelor’s degree in Petroleum Geosciences Engineering and a master’s degree in mathematics didactics at the University of Stavanger. He works as a lecturer in physics and mathematics at an upper-secondary school in Stavanger.

In 2025, he completed a PhD in mathematics didactics at the University of Stavanger. His doctoral dissertation, TPACK in Teacher Education: Exploring Pre-service Teachers’ Knowledge to Integrate Technology in Mathematics, examined how Norwegian pre-service teachers develop and apply technological, pedagogical and subject-matter knowledge in mathematics education. His research interests include digital technology in education, teacher knowledge, assessment, quantitative educational measurement and comparative studies.

Gautam has been active in Bhutanese literature since his school years. He founded Bhutaneseliterature.com in May 2009, helping to establish it as the first online platform devoted to Bhutanese literature. He has served as its Managing Editor and coordinated publication activities for the Literature Council of Bhutan, where he serves as Publication Director.

He was also associated with Bhutan News Service, contributing news reports, feature articles, interviews and panel discussions. His journalistic work included contributions to Saranarthi Sarokar, a refugee-focused radio programme broadcast from Kathmandu and Jhapa.

Alongside his academic, literary and journalistic activities, Gautam writes in Nepali, English and Norwegian about displacement, refugee identity, Bhutanese history, diaspora experiences, education and post-resettlement Bhutanese literature. His work brings together research, education, literature and journalism, reflecting both his professional experience in Norway and his personal journey from Bhutan through refugee life in Nepal.

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • आखिर जीत मेरै भयो

    रमेश गौतम नर्वे कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • गजल-६२

    रमेश गौतम  नर्वे  जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ […]

  • साहित्यमा नवीनताको खोजी-२

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो […]

  • साहित्यमा नवीनताको खोजी-१

    रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको […]

  • धमिलो आकाश

    रमेश गौतम  नर्वे  आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]

  • तिमी र एक्लो म

    रमेश गौतम  नर्वे  कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले […]

  • तिम्रो अनुपस्थिति

    रमेश गौतम  नर्वे  तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • लाखौँ सलामी दिएर वर्तमानलाई

    रमेश गौतम  नर्वे  म समयलाई पलभर नियालेर आस्थाहरू उमार्दिन विश्वासका रेखा कोर्दिन अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर म समयको द्रुततालाई लाखौँ सलामी दिएर अनुचर बन्न सक्तिनँ आज्ञाकारी ! प्लेटो-अरस्तुहरुको योगदान बुद्ध-क्राइष्टहरुको […]

  • एकान्त र सपनाहरु

    रमेश गौतम  नर्वे  एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै […]

  • पूर्णिमा

      रमेश गौतम  नर्वे  अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]

  • गजल-४

    रमेश गौतम  नर्वे  देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश […]

  • विशेष अनुरोध

    आदरणीय लेखक, पाठक तथा शुभेच्छुक वर्ग, खास गरी भूटानी नेपाली साहित्यका लागि भनी सुरु गरिएको एउटा ब्लगले छोटो समयावधिमा निक्कै फैलने मौका पाएको छ। भर्खरै यसलाई आफ्नै डोमेनमा रूपान्तरण गरिएको […]

  • गजल-२

    रमेश गौतम  नर्वे  चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको  स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि […]

  • एउटा पत्र

    नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    रमेश गौतम नर्वे ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” […]

  • अभाव: एक टुक्रा समय

    रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]

  • गजल-१

    रमेश गौतम नर्वे मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको […]

  • मरुभूमि र अस्तित्व

    रमेश गौतम नर्वे    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]