Ramesh Gautam

Writer, Poet, Journalist and Researcher | Stavanger, Norway

Ramesh Gautam is a Bhutanese writer, poet, journalist and researcher based in Norway. He is the founder of Bhutaneseliterature.com (2009) and serves as Publication Director of the Literature Council of Bhutan. Writing in Nepali, English and Norwegian, his work explores displacement, identity, diaspora experiences, education and Bhutanese literature.

Ramesh Gautam

Published Works

Translation

Prosperity

How content a corpse Lying silently would be If suddenly lifted From an ordinary rented grave And laid to rest in a vast, Opulent…

Refugee Life: Between Silence and Survival

The essay, first published in Nepali in Dahal’s anthology of contemporary essays Albida Beldangi, has been translated into English, with revisions, by Ramesh Gautam.…

Your Absence

WhenYour half-closed lipsLose their smileAnd you sink into an abyss of endless pain…A wild pack of beastsComes charging, growling,And begins to tear me asunder.…

The Graph of Life

In the labyrinth of existence, we tread, - At times, on paths simple, serene, and distinct, - Elsewhere, on trails arduous, severe, and perilous,…

The Distant Echoes

Since a few days, In the silence of your heart's concealed realm, I've been observing you closely, Unseen, a silent witness. And I've discerned,…

Essays, Reviews and Critical Prose

A refugee from a “land of happiness”

I hope Norway never sees my son as a threat, in stark contrast to Bhutan, which perceived my existence as such. RAMESH GAUTAM, lecturer, St.…

बादल

हात्तीवनको एउटा गगनचुम्बी अपार्टमेन्ट बिल्डिङको छतमा बसेर एकोहोरो हेरिरहेछु गणेश हिमालतर्फ । क्रमशः बिदा भएको छ मनसुन काठमाडौँबाट र बिस्तारै उज्यालिँदै छ वातावरण ।…

डायस्पोरा दिग्भ्रम

डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।…

तिज, लैङ्गिक (अ)समानता र पुरुष पहिचान

कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि…

समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरु

धनेहरु र विभाजित अस्तित्व धनेहरु निरन्तर हिँडिरहे, हिँडिरहेका छन् । इतिहासका विविध कालखण्डमा धने र धनेहरु कहिले अस्तित्वको खोजीमा, कहिले चरम गरिबीबाट उन्मुक्ति पाउने…

“शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर

पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री…

Royal Wedding Gossip

31-year-old Bhutanese King Jigme Khesar Namgyel Wangchuck abruptly announced his plans to get married late this year. Though there had been some gossips floated…

साहित्यमा नवीनताको खोजी-२

[दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:............ सन्दर्भ…

साहित्यमा नवीनताको खोजी-१

[दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई…

भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य

विषय प्रवेश आज हामी १९७ औँ भानुजयन्ती मनाउँदै छौँ। आजभन्दा लगभग पचास वर्ष आगाडी सिक्किमको गान्तोकबाट भानुजयन्ती मनाउने परम्पराको श्रीगणेश भएको थियो । त्यसअघि…

Iran Awakening: Talking about Bhutanese- III

Reading Iran with a Bhutanese heart .....................Continued Man is a social being, and he deserves to live securely. When his existence, roles, and future…

Essence of Meditation

While trying to burn a CD on meditation from India, Eastern Harmony Meditation, I thought of the essence of meditation. We have had a long…

Iran Awakening: Talking about Bhutanese- II

...................Continued The vast discriminations went on. Several protests in opposition to the government moves were being made routine in Tehran University. Punishments, life imprisonments…

Iran Awakening: Talking about Bhutanese-I

Background ’Iran Awakening’ is an autobiography penned by a famous Iranian lawyer and Human Rights activist, Shirin Ebadi (The Nobel Peace Price Winner, 2003)…

Other Works

Bhutaneseliterature.com in 2011

Waving a final good-bye to 2011, we have welcomed New Year 2012. The first issue of this year is out on the same day.…

Message from the Founding Chairman

Dear Readers/Writers/Visitors We have successfully completed one year of e-publication today. During these twelve months, we have undergone some transformations. Formation of the board…

विशेष अनुरोध

आदरणीय लेखक, पाठक तथा शुभेच्छुक वर्ग, खास गरी भूटानी नेपाली साहित्यका लागि भनी सुरु गरिएको एउटा ब्लगले छोटो समयावधिमा निक्कै फैलने मौका पाएको छ।…

एउटा पत्र

नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि…

आफ्नै कुरा

लामो परिश्रमपछि एउटा ब्लगले जन्म पाएको छ र नामाकरण भएको छ - जहाँ हामी छौँ र संसार हामीसँगै छ। भविष्यकाप्रति यो एउटा आशावादी सोचाइ…

Socio-Cultural and Community Discourse

कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले…

डेन्जोम साम्पाङसंग रमेश गौतम

डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ।…

Gazal and Other Verse Forms

गजल – ५२०

आफ्नै लागि आफ्नो तन किन होला ? भार भयो निःसारता झाँगिँदै छ नशा मात्रै यार भयो । परिचय आफ्नो छैन भूगोलका कुरा छोड आफू…

गजल-४९२

सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू,…

गजल – ४९०

तिमी आयौ - वसन्त रूप चर्काउँदै आयो मनैभरि कोइली पनि धुन फर्काउँदै आयो। निरीह नयन नजिकबाट नियाल्दैथे न्यानोपना त्यही बेला तिम्रो रूप मोह लर्काउँदै…

केही हाइकु

जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा…

गजल-१७३

पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न…

गजल-१७०

पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश…

गजल-१५३

आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा'छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा'छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा'छु…

गजल-६२

जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी…

गजल-४

देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै…

गजल-२

चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको  स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ…

गजल-१

मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि…

Poetry

आऊ सानु होली खेलौँ !

मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी…

हामी आफैँलाई बिर्सनेहरू

हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा…

कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा

जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै…

आफैँलाई नियाल्दा विमूढ नयनहरूले  

म पलभर आफ्नै वर्तमानसँग टोहोलाउँछु।   गतिहीन समय मेरो मस्तिष्कभरि राज गर्छ; म संवेदनाहीन बाँचेको छु आफ्नो सबै गुमाएको म जीवनसँग क्षणभर चिन्तनशील छैन विचारका…

तिम्रो अनुपस्थिति – १

जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ.... एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना…

तिमी जन्मँदा

तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल…

तिमी नआउनू

तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता - तिम्रो र मेरो…

खोजी

सडक छेउ ट्राफिक बत्तीहरू “रातो” बल्दै थिए। बाटो सफा थियो कहिल्यै मान्छे नहिँडे जस्तो सूचना पाटीमा पनि “बाटो बन्द छ” लेखिएको थियो; साँच्चै तार…

तिम्रो साथ 

कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै  रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र…

भाग्य 

कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ…

मनको आकाश र परेवाहरू 

धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण …

मलाई मान्छेको अस्तित्व मन पर्दैन

म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै - तरुलातिकाहरूको अस्तित्व…

हृदयको दूरी

केही दिनदेखि तिम्रो हृदयको एक कुनामा चुपचाप लुकेर तिमीलाई नै हेरिरहेछु एकोहोरो ! देखिरहेछु आजकल तिमी हराइरहन्छ्यौ बेहद उदासीहरूमा ! असीम बेचैनीहरूमा !! बगैँचामा…

मान्छेको छोरो 

मेरो छोरो तिमीलाई म यस्तो ठाउँमा लिएर जान चाहन्छु जहाँ तिमीले आफू "बाहुन"को छोरो भएको कहिल्यै थाहा पाउने छैनौ, सिर्फ थाहा पाउने छौ कि…

निभिरहेछन् मैनबत्तीहरू 

कत्ति समय लाग्नेगर्थ्यो मैनबत्तीहरू सल्काउन सल्किएका मैनबत्तीहरू निभिरहन्थे समयको कठोरतासँगै ! हामी फेरि सल्काउँथ्यौँ मैनबत्तीहरू जो हाम्रा बाँच्ने आधार थिए। हामी बल्दै गरेका निरीह…

जब म घर जान्छु

जब म घर जाने विचार गर्छु यो सहरी सङ्कीर्णताबाट दुई-चार दिन टाढा रहने सपना देख्छु। जब म सुस्ताएर घर पुग्छु बाध्यतामा मुस्कुराउनु पर्छ; मेरो…

इतिहासको गर्भ

आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा - असह्य ! अथाह !! म सुनिरहेछु…

श्रद्धा र आस्थाको अँजुलीसँग

म खुसी भएँ - जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे…

जिन्दगीको भग्नावशेषबाट

प्रत्येक दिनका प्रभात र गोधुलीसँगै प्रत्येक वर्षका नव दिवसहरूसँगै वेदनाले ओतप्रोत त्यस्तै-त्यस्तै सुसेली सुसेलेर म - अमीरावस्थाको भिखारी बाँच्न पाऊँ भनी अज्ञात शासकसँग अपिल…

आइन्स्टाइन

आइन्स्टाइन आज सापेक्षतावादको भरभराउँदो भुङ्ग्रोमा पिसोल्टिएको छ। विगतका टुक्रा ‘संसार’हरू आँखाभरि नचाएर आफ्नो अभिशाप जन्मलाई आइन्स्टाइन धिक्कारिरहेछ; आफ्नै पाइलाहरूको घोर निन्दा गरेर तथाकथित आफ्नो…

वसुधा रोएको बेला

यति बेला विश्वास च्यातिएर अभिशप्त छ समय । वसुधा आहत बनेर यही अभिशप्तताले आँसु पुछ्छे- समयको बर्बरताले पिल्सिएको छ वर्तमान ! ‘मान्छे’हरूको सपना आजको…

समयको जन्म

समय एउटा भौडीमा जन्मियो शायद एउटा ओडारमा जन्मियो। समय आस्था भएर फैलियो विश्वासको / सपनाको झरना भएर मौलायो। आँखाभरि अनन्त भविष्य नचाएर काखभरि मृदु…

तिमी “देश” भन्छौ भने ……

वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द…

तिम्रो संसार खोइ जयमाया ?

जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले…

तिमी नेपाली अरे !

विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी…

तिम्रो तस्बिर

आज फेरि त्यो पुरानो तस्बिरमा तिमीलाई पल्टाइपल्टाई हेरेँ। र यो क्रम चलिरहेछ लामो समयदेखि ! अर्थात् यो बहुलट्ठीपन बाँचिरहेछ लामो समयदेखि !! धेरै वर्ष…

चोट

ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

म पराजित भएको छु

दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित…

शहीदकी छोरीसँग

नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो…

एउटा मरुभूमि जहाँ क्याक्टस उम्रन्छन्

एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको…

तिमी र असमान सोच

तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा…

किन देखियो होला यस्तो सपना ?

यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् |…

अमूर्त रङ्गहरु

विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प.....र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही…

आखिर जीत मेरै भयो

कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप…

तिमी, म र यो स्निग्ध गोधूलि

म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै।…

धमिलो आकाश

आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् - एउटा वियोगान्त…

तिमी र एक्लो म

कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ…

तिम्रो अनुपस्थिति

तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ...... कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको…

ऐनाभित्र म

म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न…

लाखौँ सलामी दिएर वर्तमानलाई

म समयलाई पलभर नियालेर आस्थाहरू उमार्दिन विश्वासका रेखा कोर्दिन अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर म समयको द्रुततालाई लाखौँ सलामी दिएर अनुचर बन्न सक्तिनँ आज्ञाकारी !…

एकान्त र सपनाहरु

एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म…

पूर्णिमा

अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका…

अभाव: एक टुक्रा समय

सायद कुनै समय मसँग 'विशेष समय' थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार !…

How the life feels again

The days are screaming And the nights awaiting, For the life deserving. I am scared I am bewildered The life we dreamt of The…

मरुभूमि र अस्तित्व

मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति…

बिदाइको बेला

उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु!…

समय सन्दर्भ

सपनाहरुमा यदाकदा मनको सुन्दर काननभरि परेवा उड्थे म सपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएर सोच्ने गर्थेँ- न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए…

FOR YOU

Dearest little girl The time has gone now And the moment of departure has approached I am bit scared that the memories remain And…

Narrative Fiction and Drama

घाम नउदाएको दिन 

“माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि…

भूगोलहीन: एउटा अमूर्त प्रेम

ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। "सर! तपाईँ कहाँबाट…