Category: Writers’ Corner

  • ‘भूटान टु ब्ल्याक टाउन’ निर्वासित समुदायले हेर्नुपर्ने ऐना

      ‘गोपिनीका गुरुङ, खोर्सानेका नेवार, लब्सीबोटेका क्षत्री र लामिडाँडाका बाहुनलाई छुनै सकिँदैन’   भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका     दर्शन, मान्यता, आचरण र आदर्शका कुरा कता गए कताः कसैले मतलब राखेझैं […]

  • मोदीको भ्रमणः चीन-भारत मित्रताको खलपत्रे अनुहारमा फेयर एण्ड लभ्ली

    भक्त घिमिरे   हालचालै (गत मार्च महिनामा) दक्षिण एशियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भूटानको भ्रमणमा गएर फर्किए । गत जनवरीमा सम्पन्न भूटानको निर्वाचनमा चुनावी अनुगमन गर्न […]

  • आजको ‘महाभारत’-१

    भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको […]

  • हामी आडम्बरी छौं

    –भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका यो संसार आडम्बरी छ…हामी आडम्बरी छौं…लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु…इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर किन ढोंगी बन्छौ-भनेर कसैलाई […]

  • दमकमा ‘पढ्ने घर’

    विनोद शर्मा दमक “हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !” युवा […]

  • यसरी बोल्छ इतिहास-६

    बि.पी. कश्यप सन् १९४९ मैत्रीसन्धि र भारत-भूटानको एउटा रोचक प्रसंग छ । जनवादी गणतन्त्र चीनको स्थापनापछि सन् १९५० को दशकमा चीनले तिब्बतमाथि कब्जा जमायो । यसरी तिब्बतको स्वतन्त्र अस्तित्व समाप्त […]

  • बधाइ छ नेताजीहरू

    विनोद शर्मा झापा, नेपाल भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर […]

  • यसरी बोल्छ इतिहास-५

    बि.पी. कश्यप भूटानको सन्दर्भमा यसअघि भएका कुरामात्र गरेर पुग्दैन । आजसम्म पनि विश्वक्रियाकलापमा भूटानको मौलिक सक्रियता छैन । भूटान अन्तर्राष्ट्रिय रंगमञ्चमा भारतका लागि एउटा ‘पकेट भोटर’ मात्र हो । अन्तर्राष्ट्रियस्तरका […]

  • यसरी बोल्छ इतिहास-४

    बि. पि. कश्यप भूटानको मौजुदा कानुनी आधार साँच्चै केलाउने हो भने राजा जिग्मेको खलक पनि असल भूटानी नागरिक हुँदैन । सन् १९८५-को नागरिक ऐनले “विदेशी महिला भूटानी पुरुषले विवाह गरे, […]

  • ‘मलाई शरणार्थी भनिदिनोस’

    विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको […]

  • यसरी बोल्छ इतिहास -३

    बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को […]

  • यसरी बोल्छ इतिहास-२

    बी.पी.कश्यप बारम्बारको युद्ध र अस्तव्यस्तताले गर्दा भूटानको आधिकारिक इतिहासका दस्तावेजहरू सबै नष्ट भएका छन् । दरबारीया तहमा आधिकारिक मानिएको शासकहरूको ‘वंशावली’ पनि सन् १८२८ को ‘सोनागाछी’ आगलागीमा नामेट भएको विभिन्न […]

  • ‘पुनर्वाशमा जानुहुन्न’

    -विनोद शर्मा, झापा दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित […]

  • यसरी बोल्छ इतिहास-१

    बी.पी.कश्यप विश्वका दुई आणविक शक्तिसम्पन्न राष्ट्रहरू, चीन र भारतका बीचमा रहेर पनि सार्वभौम अस्तित्व धान्दै आएको हिमाली देश भूटान बहुजातीय र बहुभाषिक राष्ट्र हो । विश्वले भरखरै देखेको, मानव सभ्यताले […]

  • पुनर्बास प्रक्रिया रोकिँदा…

    दागाने काइँलो पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन […]

  • पत्रमञ्जुषा

    देशभक्त आदरणीय पाठक जमात, सादर नमस्कार ! मलाई आज धेरै आन्नदको आभाष भइरहेको छ । मैले गए महिना सम्प्रेषण गरेको पत्र मेरी आमा, भूटान भए ठाउँसम्म सकुशल पुगेछ । अधिनायकवादी […]

  • समाजभित्रको असामाजिकता

    परदेशी कान्छो परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै […]

  • पत्रमञ्जुषा

    देशभक्त आदरणीय आमा दण्डवत प्रणाम आमा ! तपाईंलाई कस्तो छ ? अहिलेसम्म म मुर्दा घोषित भएको छैन तर थाहा छैन म ज्यूँदो छु या छैन । जस्तोसुकै अवस्थामा रहेको भए […]

  • जन्मभूमिलाई पत्र — एक

    देशभक्त आदरणीय आमा दण्डवत् प्रणाम । आमा, तपाईंलाई कस्तो छ ? तपार्इंको मुटुको एक टुक्रा, त्यो काखको आधा अस्तित्व र सिंगो भविष्य, समयको गति र कर्मको लेखाले वाध्यताको बाटा हिंडाएर […]

  • बहस पहिचानको

    परदेशी कान्छा, एट्लान्टा गताङ्कको बाँकी अंश ……………… सन् २०१०, मार्च ८ तारिक, सोमबार, नारायण कट्टेलको नामले अर्को चिठ्ठी परदेशीको कम्प्युटरमा देखियो । लेखिएको थियो— “हाइ भूटानी साथीहरु, ………….. जनगणना सम्बन्धि […]

  • बहस पहिचानको

    परदेशी कान्छो डिक्याव काउन्टी, जर्जियाको राजधानी एट्लान्टा नगरीको उत्तर पूर्वी भागमा पर्दछ । जर्जिया राज्यसरकारले विदेशबाट ल्याइएका आप्रवासीहरुलाई पनि यही काउन्टीमा केन्द्रिकृत गरेको पाइन्छ । त्यसैले यस काउन्टीमा सोमालिया, इथियोपिया, […]

  • परदेशीको चौतारो

    परदेशी कान्छो एट्लान्टा, जर्जिया परदेशीले आजभोलि जर्जियाको राजधानी एट्लान्टा शहरको मध्यभाग, फाइव पोइन्ट्स्मा चौतारो बनाएको छ । यसो गर्नको धेरै कारणहरु छन् । यो बिन्दू भएर दक्षिणको रेल्वे सेवा ज्याक्सन्भिल् […]