Category: Year 10 – Issue 7

  • आकाशवाणी

    प्रतिमान सिवा ओहायो, अमेरिका न्याउल जब विरहको गीत गाउँछे दिन, रातलाई लाखेट्न छोडेर चुपचाप रोइरहन्छ । आकाश र धरती मुखा-मुख गरी टोलाउन थाल्छन् । मृत्यु- भयवह गड्गडाहट लगाउँछ । चिता- […]

  • नैतिक जीवन :- किन र कसरी

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव चेतनशील प्राणी हो I चेतनशील भन्नुको अर्थ हो बुद्धि विवेकयुक्त प्राणी I साथै वाक् क्षमता भएको प्राणी पनि मानव मात्र हो I मानवले आफ्ना […]

  • म खुसीको पसल थाप्न सक्छु

    राज बराल पेन्सिल्भिन्या, अमेरिका सपनाहरू जसले नीद चोरेका थिए वस्तु सत्य थिए म आज बुझ्दै छु जब खुसीका आँकुराहरु साउती गर्छन् अब हुरी आउनेछ भनेर…… आज पनि बच्चा काढेर झ्याँउ-झ्याँउ […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोडा, अमेरिका  नमताऊ तिमी धेरै, पिलाई जवानीको प्याला। नतड्पाऊ तिमी धेरै, गाँस्दै पिरतीको माला ।। ………………………………………… मनमा  डेरा  लिई  बस्यौ, गाह्रो  भयो  मलाई तन मनले नै चाही सक्यो,  […]

  • गजल – ४२७

    हिमशिखर ओहायो, अमेरिका कमाउनेले राजमार्गमा पानी बेचेर कमाएको छ त्यहीँ छेउमा कसैले जवानी बेचेर कमाएको छ।।१ उसको बहीमा दु:ख र उधारो भविष्य लेखियो अहिले परदेशमा जिन्दगानी बेचेर कमाएको छ।।२ जब […]

  • जीवन यस्तै हो

    नैनसिहँ मगर न्युयोर्क, अमेरिका कसैले कसैलाई मर भनिरहनु पर्दैन समय आएपछि नमर भनिरहनु पर्दैन । भाग्य आफूसँगै हुन्छ कसैबाट पैँचो ल्याईरहनु पर्दैन कसैलाई दिइरहनु पर्दैन । कर्मको फल खानु पर्छ […]

  • गजल – ४२८

    लक्की राशि केन्टकी, अमेरिका  एक दुई आशाहरू नभएसी चार खोजेर के गर्नु छैन भन्नेले भनी सक्यो हरेक बार खोजेर के गर्नु मेरो गाँऊमा एउटा साइकल मात्र भए पुग्छ आज त्यो […]