Category: Year 11 – Issue 6

  • सुख, खुशी र आमचेतना

    भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका  -एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ अनिमात्र खुशी मिल्छ भनेर मक्खै पार्दिन्छ […]

  • कृति परिचय १३: ‘तुर्सा’ कविता सङ्ग्रह

    कृति: तुर्सा (कविता सङ्ग्रह) विधा: कविता कृतिकार: शिवलाल दाहाल संस्करण: पहिलो, वि०स० २०६९ ( सन् २०१२) आकाशगङ्गामा तरङ्गिएको पानीजहाज, अलबिदा बेलडाँगी, सम्झनाका खण्डित आकृतिहरू र मूल्यबोध जस्ता गहन कृतिहरू पाठकमाझ […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका यति माया गर्न सकूँ, जुन कसैले गरिया छैन यति खुसी भर्न सकूँ, जुन कसैले भरिया छैन फूलै फूलले सजाउन सकूँ, जुन धर्तीमा फुलिया होइन यस्तो संसार […]

  • ‘The red’- रातो

    रमेश दियाली ओहायो, अमेरिका रङ्ग र मेरो पहिलो भेट मलाई रङ्ग….. र रङ्गहरूसँग खेल्न सारै मन पर्छ गुलाब होइन, गुलाब जस्तै देखिने फूल… अनि फूल भित्रका राता राता रङ्गहरू हो […]

  • देश या विदेश !

    मौसमी ढुङ्गाना क्यानडा जीवन यस्तो होला, सोचेकै थिएनँ ! आफ्नू देश छोडी आउँछु, कल्पनै थिएन। धेरै पाइला हिडेँ, तर, फर्किनै सकिएन। चाडबाड, धर्म संस्कार, बिर्सिनै सकिएन। हरियो त्यो सुन्दर वन, […]

  • गीत

    यतिराज अजनबी एड्किलेड, अष्ट्रलिया किताब बोकी चउरतिर सधैं पढ्न जाइन्थ्यो हिसाब नमिल्दा आँखामा आँखा सहजै मिलाइन्थ्यो मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो बिगारेर विपना सबै खालि खाली […]

  • अहँ !

    मदन दुलाल पेन्सिलभेनिया, अमेरिका अहँ ! त्यसपछि हाँसेन “ललाई” अहँ, किन्चित हाँसेन न त तक्लाई नै हाँस्यो न त हाँस्न नै सक्यो बिष्ट डाँडो तेजोमय सूर्यको प्रकाशलाई “अन्धक”ले आँफूमा समाहित […]