Category: Year 14 – Issue 26

  • विद्यार्थी वर्गलाई नयाँ वर्षको उपहार

    भानु ढुङ्गाना क्यानडा खाने कुरा मीठो खोइ भन्दै रोड्याँई नगर पढ्न अल्छी गरेर भोलि पछि नपर । राम्रो पढ भाइ बैनी राम्रो पढ युवा हो। पढ जाँगर लाएर शिक्षा ठुलो […]

  • यो वर्ष नौलो हुँदा

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका नौला जोश उमंग हुन् मन भरी हुन् भावना कन्चन ईच्छाका सपना हजार बटुली हुन् सिर्जना मन्चन हाँसून् फूल सुवास साथ गतिला लज्जा नमानी छुँदा पात्रो मात्र नफेरियोस् […]

  • खरानीको बादल

    भानु ढुङ्गाना क्यानाडा अहिले जसरी बजाए पनि ताल दिएरै बज्छ मादल आखिर यो खरानी र आकाशको बादलको मादल। यहाँ अहिले जोसुकै सँग समला छ यहाँ अहिले जोसुकै सँग घन्किने चुड्के […]

  • सम्भावनालाई याचिका

    भरत तिम्सिना  अमेरिका म खनूँ मेरो बाटो बनूँ जो हुनु छ मेरो शान, स्वाभिमानमा विनम्रता टल्कियोस् मन नपरूँ सबैलाई यस्तो शत्रु बनूँ कसैको मेरो शत्रुतामा पनि भद्रता भइदियोस् म उडूँ […]

  • त्यही हुन्छ है ब्रह्मा

    इन्द्र प्रकाश खवास अमेरिका परी बनी तिमी डुल्छौ  आफैँ देखी भई टाढा, तिम्रो आत्मा देखी आफैँ नमान है डाढ । छालाको यो जिन्दगीलाई मनको बसमा पार, तिमी त्यसको नलेऊ सधैँ […]

  • गीत: टिप्दै हिँडेँ फूलहरू

    खेम रिजाल सिन्सिन्यटी ओहायो यौवनको आवेगमा टिप्दै हिँडेँ फूलहरू लेखाजोखा छैन अझै कति भए भुलहरू उदारिनु एकातिर पश्चात्ताप छ अर्कातिर मौनताले डसिरहन्छ मन भरी पिरै पिर प्यास मेट्न जवानीको फुट्दै […]

  • लोप्पा

    कुबेर कुईकेल भुवानेटारे अमेरिका आज सबेरै उठेर!! मौसुफ ढोग्न आएको नब्बेको हावाले उडेको एन ओ सी कतै दरबारको भित्तामा टाँसिन पुगेको छ होला !! झिनो आशाको दियो बालेर दरबारको नजिकै […]

  • अनौठो मान्छे 

    जे एन दाहाल  अमेरिका साइड वकमा हिँडी रहेको बेला कसैले गाडीबाट जोडले हर्न बजाए, फर्की हेर्दिन बिच सडकमा गाडीको सिसा खोली कोही बोल्न खोजे, म रोकिन्न केवल पाइला लम्काउँछु कहिले […]

  • मुकुट खोल

    हेमन्ता अधिकारी अमेरिका सफलताको बाटोमा टाढा जानु पर्दैन टाढा हुने आकाशको टाढा भन्नु पर्दैन । जे जित्न सक्छौ, आफू भित्र पाउँछौ आफूलाई स्विकारेपछि, अरू जस्तो बन्नु पर्दैन । महासागरको माछा, […]

  • म को हुँ ?

    राधा काफ्ले  क्यानाडा म बाघ हुँ सामु नपर म सर्प हुँ पर सर म फ्याउरो हुँ कान थुन म कोइली हुँ गान सुन म गँडेउलो हुँ आँखा हेर म बुड्यानी […]