Category: Year 16 – Issue 15

  • विभेदित मान्छेहरू

    ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]

  • हार्दिक आभार 

    भानु ढुङ्गाना क्यानडा कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन साहित्य परिषद् भुटान शाखा क्यानडा। साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद् हाम्रो निमन्त्रणालाई सहर्ष […]

  • लौरो जीवन

    ओम पोख्रेल  जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम्  बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन् अरू कोही समान मेरा […]

  • आमा

     क्षितिज गौतम क्यानाडा आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा पहाड हुन जस्तै गारो छ।

  • शेर्पा, सगरमाथा र पूर्वभूटानीहरु

    “वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले त झन् एउटै मानिसले दुइटा देशको […]