सत्यको खोज
जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]
जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]
दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ हेल्लोहरू कै […]