Year 2 – Issue 5

  • गजल-६६

    क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर  सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]

  • गजल-६५

    छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु वीर मर्छ बरु कुशासनको भजन गाउँदैन कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु मुक्तिको बाटो बडारी […]

  • गजल-६४

      यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा  हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो  छेउ उभिएर अघिपछि विचारौं जस्तो  

  • गजल-६३

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति  जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न  ममा कति म पाल्न  चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]

  • गजल-६२

    जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ फुलेका छन् गला […]