अमरवल्लीको लहरा
Nepali, Poetry
कवि
शिवलाल दाहाल
खुदुनाबारी झापा
भन्नेहरु त भन्छन्
उम्रनलाई माटो चाहिन्छ
त्यसरी नै–
भन्नेहरु त भन्छन्
हिँड्नलाई बाटो चाहिन्छ
तर यो सब बेकार हो
अमरवल्लीको लहरालाई |
रचनाः २०१०–३–३०
You might also like
Tags: Shiva Lal Dahal