गजल-५३

तिलारुपा आचार्य / ओहायो, अमेरिका

सधा सम्झना छ, भानु तिमी!
काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी

बिर्सन सक्ला कसले कुन हालतमा
साहित्यको   दर्पण ‘मानु’ तिमी

आदिकवि भनौं या साहित्यकार
सबका प्यारा स्रस्टा ‘सानु’ तिमी

कविताको रस भिजाएर सारा
इतिहासमा बन्यौ ‘रानु’ तिमी

2 Replies to “गजल-५३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *