गोर्खाली आमा

सतिश  स्रफ
जर्मनी

खुकुरी लिएको एउटा गोर्खा
तर ऊ कसैको सत्रु होइन
बेलायतको रानीको निम्ति काम गर्दा
ऊ मारिने सक्नेछ ।
उद्देश्यहरूका निम्ति जसको बारेमा
आज्ञा हुकुम हो
हुकुम जीवन हो !

विदेशी मुलुकमा गई तर पनि
उसले कहिल्यै ‘ किन ?’ सोध्दैन
राजनीति उसको रीति होइन,
ऊ कति देशका फौजी सित गढेको छ
तुर्की, तिबेती, इतल्य्हरु अनि भारतीयहरू,
जर्मनहरू, जापानीहरू ,चिनियाहरू,
बेलायतको सेना सित फल्क्लान्द्मा ,
अङ्ग्रेज सित इराक र हिन्दुकुश्मा ,
इन्डोनएसिक बसीहरूसित कलिमंतनमा,
बफादारी जति सक्दो
कहिले डर या हार नभएको
एउटा आमाको पुत्र हराएको छ
नेपालको हिमालबाट ।

तिनको बाजे बर्मामा मरे
ब्रिटिस गोर्खाको निम्ति,
तिनको पति मेसोपोतेमिया
तिनले जान्दैनन् कसको विरोधमा ,
तिनीलाई कसैले भनेनन्
तिनको दाजु फ्रेन्चमा लडे ,
जर्मन सेनाको विरोधमा ।

तिनी हिउँमा तपस्या गर्ने शिवलाई प्रार्थना गर्दछन्
अनि तिनको चोरको सुरक्षाको निम्ति
तिनको खुसी अनि तिनको आशा
भिरालो चौतारामा खेती गर्दै

एउटा छोरो जसले आमाको आँसु पुछ्न सहायता गरेथे
आमाको हृदयको व्यथा कम्ती गरेका
एउटा आमा जसले ऋतुहरूबाट काम गर्छिन्
अनि पहाडको पारी हेर्छिन् ,
सालभित्र र सालबाहिर
आफ्नो सिपाही चोरको प्रतीक्षामा ।

एउटा फुर्तिलो गोर्खा बाटोमा छ,
पहाडमा खबर आयो भनी मानिस चिच्याउँछ
उसको बटालियनको एउटा समाचार पदाधिकारी
एउटा पत्रमा छ उदास मुहार :
‘ तिम्रो छोराको कार्यकालमा मृत्यु भयो ‘ भन्छ उस गोर्खाले,
‘देशको निम्ति शान्ति सुरक्षा गर्दा
अनि ब्रिटेनको रानीको निम्ति

एउटा संसार भत्कन्छ,
नेपाली आमाले एक शब्द पनि बोल्न सक्दिनन्
हेरि रहन्छिन् तिनको आफ्नो छोरो,
उनको बहुमूल्य रत्न
मात्र उसको बिमाको अनि सूर्योदय
नेपालको दुःख हिमालमा
उसको साथमा आमाका सपनाहरू
एउटा लाहुरे जीवन जसले मार्छ
र मर्न तत्पर हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *