निरङकुश चेप्टे

कवि

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

भय र त्रासबाट रामे, सामे
भुटान, भारत, नेपाल हुदै पुर्नवाश
नयाँ भविष्यको खोजीमा
पहिचान र मानव अधिकारको संरक्षणमा
अझ पनि आवाज बोली रहेछन्
तर निरङकुश
राष्ट्र खुशीयली छ भन्छ विश्व जगतमा ।
यद्यपि, जनहरुमा भय फैलाएर
विदेशी सामू जर्बजस्ती हासी दिने
आदेश दिदै रगत चुसिरहेछ भित्र भित्रै
जनताको इच्छ र आक्ङक्षामाथि शोषण गरि
तिनका छापामार लुकि छिपी रगत चुसिरहेछ
लाग्छ भुटानी निरङकुश सरकार र विश्वाका चेप्टेहरु
एक हुन
किनकि, दुबै जनता र मानब विरोद्धी हुन ????

One Reply to “निरङकुश चेप्टे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *