फुटेको ऐना, सग्लो तस्वीर

सञ्चमान खालिङ

कवि
कवि

हस्याङ-फस्याङ
कता के, कता के
कति खेर हातको ऐना झऱ्यो
थाहै भएन-
तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु-
सबैमा सग्लो प्रतिविम्ब देख्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *