भेटिएन

कवयित्री

लक्ष्मी फुयल (गौतम)
नर्थ केरोलिना (अमेरिका)

धेरै हिंडे उकाली र पहाडहरु हिमाल भेटिएन,
कति हिंड्नु लक्ष्य खोज्दै , लक्ष्य भेटिएन!

लुकाइ राख्छु दुख्ख भन्छु ,छाती भित्र अँटिएन,
पोखी हिडछु दुख्ख सबै तर कहिल्यै रितिएन!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *