रुवाइ

दिपक थापा

हाम्रो गोलधाप आजभोलि रुदैछ अरे
स्कुल,अफिस, घरको छानो चुदैछ अरे
म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर
आजकल सुन्छु गौचरण हुदैछ अरे

One Reply to “रुवाइ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *