गाेविन्द लुइँटेलकाे ‘लेकैमा फुल्याे’ सार्वजनिक

गोविन्द लुइँटेलको ‘लेकैमा फुल्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ ।नेपालीहरूकाे चाडबाडको समयमा आएको यो गीतले पक्कै पनि दर्शकको मन जित्ने छ भन्ने हामीलाई लागेको छ । तपाईँले यो कर्णप्रिय गीत, तलको लिङ्कमा गएर हेर्न र सुन्न सक्नु हुनेछ ।
Lekai Ma Fulne | Krishna Dhakal | New Nepali Song 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *