एक गुच्छा फूलको बिहानी
सञ्चमान खालिङ
अमेरिका
सोच्दै निदाउछु
धर्तीमा उज्यालो झरोस्
एक गुच्छा पारिजात
तिम्रो चुल्ठोमा सिउरी दिन्छु
हरेक बिहानी
जब म फूलको बोट नेर पुग्छु
देख्छु सबै फूलहरु
भुइ झरी गएको
अझै
त्यो बिहानी
पछ्याउन छाडेको छैन
एक गुच्छा फूलको बिहानी
Sir, when I see Your articles published here in this page(may be coordinated by Ramesh), I usaually remember those nights we spent in Biratnagar, JUST IMAGINE THAT ONCE……………..