गीत

राम कालिकोटे/टेक्सास, अमेरिका

{बुढा बाबा रुँदैछ्न् पूर्व फर्किएर
बूढी आमा रुँदैछिन् पूर्व फर्किएर} २
त्यो दिन कहिले आउला र
देश फर्की जाउँला भनी
पूर्व फर्किएर} २
उठ युवा एक भई जुटन
पूर्व फर्किएर…………….२

MUSIC!!

{वीरको रगत आह्लै छ छामी हेरन
कति मरे दाजुभाइ मनमा गुनन} २
पुर्पुरोमा हात राखी
कति बस्छौ विदेशमा
पूर्व फर्किएर
ऊठ-२ भुटानी दाजुभाइ
पूर्व फर्किएर ………….

MUSIC!!

[आफ्नै अघि चेलीको इज्जत लुटियो
सोझा सिधा जनतालाई खोज्दै भुटियो] -२
कति बस्छौ सम्झेर
दुःख, पीड़ा, अत्याचार
पूर्व फर्किएर
आक्रोशमा बदल यो सबै
पूर्व फर्किएर………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *