चोट

कवि
कवि

रमेश गौतम 
नर्वे 

ऊ आफ्ना बर्फिला हातहरूले
मेरा गाला मुसार्छ
स्नेहले, प्रेमले !
तर म चोट महसुस गर्छु।   

५ फेब्रुअरी २००२ 
हात्तिसार, धरान  

Leave a Reply

Your email address will not be published. Required fields are marked *