तिम्रो साथ 

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम 
नर्वे 

कसैले देखेनन्
आज तिमी र म
सँगै बजार डुलेको
सपिङ मल छिरेको
अनि
एउटा रेस्टुरेन्टको
एकान्त क्याबिनमा बसेर
क्यापेचिनोको चुस्कीसँगै 
रोमाञ्चक गीत सुन्दै
एक-आपसभित्र हराएको
तिमीले पनि देखिनौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *