मान्छेको छोरो 

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम 
नर्वे

मेरो छोरो
तिमीलाई म
यस्तो ठाउँमा लिएर जान चाहन्छु
जहाँ
तिमीले आफू
“बाहुन”को छोरो भएको
कहिल्यै थाहा पाउने छैनौ,
सिर्फ थाहा पाउने छौ कि
तिमी “मान्छे”को छोरो हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *