म बगरमा हराएको एक नहर पानी हुँ
शिवलाल दाहाल
केन्टकी, अमेरिका
हिजो हिँडेका बाटाहरु बिरानो भएको पनि हो
नयाँ बटो बनाउन नसकेको पनि हो
म बगरमा हराएको एक नहर पानी हुँ
न समुद्रसम्म बग्न सकेँ, न त्यसको आकारमा विलीन हुन सकेँ
Other articles by Shiva Lal Dahal:
[feedzy-rss feeds=”http://bhutaneseliterature.com/label/writer/shiva-lal-dahal/feed” max=”10″ feed_title=”no” meta=”no” summary=”yes” summarylength=”1000″ thumb=”no” ]