यात्रीको साँझ गीत

योहान वल्फगाङ्ग गोठे 

सबै पहाडहरूका टुप्पोमा
शून्यता छ,

सबै रूखहरूका टुप्पोमा
तिमीले कसैको सास आभास
पनि पाउँदैनौँ,

वनमा चरीहरू चुप-चाप बसेका छन्
पर्ख न, तिमीलाई पनि चाडै थकाई लाग्छ।

मूल जर्मनबाट सतिस श्रोफद्वारा अनूदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *