विभेदित मान्छेहरू
ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]
ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]
कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन साहित्य परिषद् भुटान शाखा क्यानडा। साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद् हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी टाढा-टाढाबाट […]
जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम् बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन् अरू कोही समान मेरा भन्थे मलिन भई सकिएछ […]
क्षितिज गौतम क्यानाडा आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा पहाड हुन जस्तै गारो छ।
“वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले त झन् एउटै मानिसले दुइटा देशको […]
A Pardesi in Paradise by Govinda Rizal is an extremely informative book set against the backdrop of Bhutan and a refugee camp in Nepal. Throughout the book, readers gain insight […]
पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजनामा क्रियमाण नामक गैर-नाफामूलक संस्था पेन्सिलभेनियामा पुनर्वासित भुटानी शरणार्थी समुदायको सशक्तीकरणमा समर्पित छ। यो संस्थाले सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दै, सामाजिक लगाव र […]
गोविन्द लुइँटेल यार अमेरिका कालो धन्दा कालै हुन्छ के भो कमाएर ? लुकिछिपी बैङ्कमा अर्थ के भो जमाएर ? मन भित्र छटपटी र बेचैन छ अचम्मको पार्टी प्यालेसमा हल्लामा के भो […]
उत्तरको हिमाल दक्षिणको ताल पूर्व हेर्छ पश्चिम लहर धुपी साल । भित्र सुन्दर पहाड उर्वर दिन्छ बियाड सुन्दर शान्त शीतल फूल फल कोमल । यही […]
आर. बी खड्का ओहायो अमेरिका सन्नाटा छाएको धमिलो साँझमा तिखो वाण बनेर मुटु छेड्न तिम्रो अमिलो याद सधैँ आउँछ पानी भर्ने निहुँमा पँधेरीमा पर्खिएको घाँस दाउरा गर्दा सुसेलिले डाकेको उँधौलीको […]