Ananta Acharya

  • गजल ५४७

    अनन्त आचार्य अस्ट्रेलिया नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको सुन्छु तिम्रो यादमा। सौन्दर्य त्यो हृदयकाशभित्र । लुकेर रुन्छु तिम्रो […]

  • गजल -५०३

    अनन्त आचार्य  अस्ट्रेलीय  सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर देखियो यसरी। आँखामा सागर […]

  • सपना

    अनन्त आचार्य अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥ पसेँ सुम्सान कोठामा बत्ति […]

  • बीभत्स

    अनन्त आचार्य अस्ट्रेलिया  (इन्द्रबज्रा छन्द) बीभत्स भैगो नि डसेर गैगो । जीवन्त पीडा नि दिएर गैगो । ‍‌ आँखा भिजेका नि सुकेन भैगो । छाती भिजेको नि गलेर गैगो। सम्पूर्ण […]

  • गजल – ४८४

    अनन्त आचार्य अस्ट्रेलिया तिम्रै लागि सौम्य फूल  बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको फूल झिकी ल्याएँ […]

  • गजल-४७५

    अनन्त आचार्य एडिलेड, अष्ट्रेलिया म रोएँ खाली सधैँ रोएँ । पिर छ गाली सधैँ रोएँ ॥ गहभित्र   सागर  बग्छ । देश नै फाली सधैँ रोएँ ॥ चिरिन्छ छाती सम्झेँ […]

  • गजल – ४७४

    अनन्त आचार्य अस्ट्रेलिया  दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ […]

  • अजिब अनुभूति

    अनन्त आचार्य अस्ट्रलिया “अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई – सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट खुसी च्याउ छ […]

  • हराएको रात!!!

    अनन्त आचार्य अस्ट्रलिया हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात पर्ने गर्छ ; […]

  • तीज

    अनन्त आचार्य अस्ट्रलिया हिन्दु धर्म अन्तर्गत ‘तीज ‘ नेपाली नारी  र संसार भरि छरिएर बस्नु भएका नेपाली भाषी नारीहरुको एउटा ठूलो पर्व हो । जसको आफ्नै  इतिहास ,अस्तित्व र  रमहत्व रहेको छ।  बिवाह भएका महिलाहरुले तीजको ब्रत बसेर शिवको […]

  • म मरेको छैन!

    अनन्त आचार्य अस्ट्रलिया प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक […]

  • समयको पाइलासंगै

    अनन्त आचार्य अष्ट्रेलिया युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र […]

  • आमाको पत्र

    अनन्त आचार्य अष्ट्रेलिया मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई […]

  • म फर्कन्छु

    अनन्त आचार्य अष्ट्रेलिया ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना […]

  • भाले बासेपछि

    अनन्त आचार्य अष्ट्रेलिया रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि उज्यालो त हुने […]

  • बिदाईको हात हल्लाएको फूल !!!

    अनन्त आचार्य  अष्ट्रेलिया मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको […]

  • म मातेको मान्छे

    अनन्त आचार्य  अष्ट्रेलिया म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको मान्छे एकहोरो चट्टानले […]