Dilli Ram Regmi

Ohio, America
  • जून र म

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जिन्दगीले पनि धेरै चलाखी गरिरहन्छ हरेक दिन नयाँ भविष्यको अास्वाशन दिएर आफैँबाट एक दिनको जिन्दगी छोट्याएर लान्छ यही चाल-चलाखि खेलमै यही जिन्दगीले मेरो आधा जिन्दगी टुक्र्याएको […]

  • मैँले नदेखेको सपना

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सूर्यका किरणले छयाप्पै अन्धकार पोतिएको बेला मेरो नशा-नशामा राक्षसी रगत दौडिरहेको हुन्छ एक अनकन्टार गाउँमा जमिनभरि काँडै-काँडा रोपिएको छ समतल मरुभूमिमा पानीले सर्वाङ्ग भिजाउँदा हरेक रुखका […]

  • बन्देज

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका पहाडका दुई कुनाबाट सधैँ रसाएर समतल पुरै भर्ने पानी अाजकल किन हो कुन्नि ऊ बगेर आउने बाटो धेरै सुख्खा देख्छु मानौ पहाडमै मूल फुट्न बन्देज गराइएको […]

  • नयाँ वर्षसँगै छाएको अन्योल

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका प्रत्येक साँझ यसरी नै सूर्य बिलाउने गर्छ सधैँ सूर्यलाई भेट्न जुन भने प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ तर सूर्य अल्पिसकेको अवस्थामा जून रातभर आकाशमा शून्य […]

  • पाँच सय पच्चिस

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]

  • इर्श्या

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका मैले सुन्न नचाहेको सुनेरै पनि नसुने झैँ नाटक गर्न चाहेको तिमीले मेरा लागि परैबाट दिएको मेरो बयान बुझेरै पनि बुझ्न नचाहेको। मलाई थाहा छ तिमी मेरो […]

  • बाचा

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका तिमी साेधेर त हेर म तारा झार्ने हाेइन सपनालाई वास्तविक बनाउने बाचा गर्छु आकाशभन्दा धेरै परकाे स्वर्गमा मखमली माया दिने बाचा गर्छु उज्यालै उज्यालाेकाे गाेरेटाे जसलाई […]

  • बज्रपात

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका अनायासै भित्री मुटुमा फैलिएको एक प्रकारको भयानक त्रासले पुरा शरीर काँप्न थाल्यो, मध्यरातमा चार गोलाई उकालो बाटो हिँडाइपछिको थकित शरीरझैँ थाकेका यी आँखा ! अनि मेरो […]

  • गजल-३३८

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि। गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा नचाहिँदा कुरा गर्छन् समाजमा थरिथरि उसलाई देखेँ […]

  • मान्छे खाने शहर

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका बतासिएर हावाले एकनाल बन्दुककाे गाेली हुरिएर घरकाे छानामा खस्याे थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि? एक्कासि फैलिएकाे तुवालाेमा सास फेर्ने मेराे प्रयास! मानिस यहाँ मरिरहेका […]

  • भाे, भयाे अब

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका म सुन्दै थिएँ तिमी देश हाँक्ने बाचा गर्दै थियाै संसार मुठीमा लिने कुरा बुन्दै थियाै नयाँ सूर्य उदाउने कल्पना तुन्दै मुलुकलाई परिवर्तनकाे उज्यालाेले जाजल्यमान पार्ने सपना […]

  • आग्रह

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका विशाल पहाडकाे फेदमा, घना जङ्गलकाे बिचमा, जहाँ म खुल्ला सास फेर्न सक्छु महासागरकाे किनारै किनार मलाई उडाएर लैजाउ ए परी, याे निरङ्कुश समाजदेखि  याे भयानक शताब्दीदेखि […]