योद्धा नायक
कुवेर कुईकेल भुवानेटारे अमेरिका छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी […]
कुवेर कुईकेल भुवानेटारे अमेरिका छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी […]
टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]
मधु घिमिरे अमेरिका साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती मजा लेख्छन् रात […]
अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]
मधु घिमिरे अमेरिका ऑंट हो जिन्दगी बॉंच्नमा हौसिने ऑंट हो गॉंसमा बासमा उम्रिने ऑंट हो जीतको प्रीतको बाबरी ऑंट हो रोगको दर्विलो ओखती ऑंट हो उफ्रिने लम्किने गम्किने ऑंट हो […]
इन्द्र प्रकाश खवास अमेरिका “क्या !–’सुन्दर रूप तिम्रो कति राम्रो भेष, गाजल ती आँखा तिम्रो कालो लामो केश । नागबेलीको यात्रा गर्दा रूप तिम्रो जस्तै , कोइलीको बोली तिम्रो सुनी […]
हरि घिमिरे मेरिल्यान्ड, अमेरिका पुराण वेदले भन्छन्-ज्ञान उत्तम हो सबै ज्ञानको बल हो नित्य दिने निर्भयता सँधै मनमा प्रभुको वास निस्सन्देह बनाउँछ सबैमा भगवान् देख्ने सौर्यशक्ति दिलाउँछ।१। अरूमा प्रेम जन्मिन्छ […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका प्रजा स्वाधीनता कर्म संकल्प देश भक्तिको लोकतन्त्र प्रजातन्त्र सुशान्ति र स्वराजको जनता त्रासदी मुक्त जनक्राती विकास हो समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो भाषा […]
कुबेर कुईकेल “भुवानेटारे” अमेरिका श्रमि मजदुर आफ्नो क्लेदमा सर्वहारा गरिप अमित आफैँ राष्ट्रमा बेसहारा सदर अजङको लौ रक्त चुस्दै सुखी छन् सगर दमन औधी नीति थोप्दै खुसी झन् जल थल […]
जे एन दाहाल अमेरिका दि रेन इन चाँदनी स्काइ सुमित्रा पोख्रेलद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास हो । उपन्यास चाँदनी नामकी मूल पात्रको बाल्यकाल शरणार्थी शिविर देखि सुरु हुन्छ । गौरीबाट […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया के गरौँ म बेरोजगार छु,कतै काम छैन तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन। काम छैन दाम छैन,मन भएर के गरौँ तर यो मनभित्र, कुनै […]
मदन दुलाल अमेरिका [ विषाद…. विस्मय…. चिच्याहट] ….. असह्य चित्कार …… आर्तनाद कोष्ठकमा हिंसा/प्रतिहिंसा [ संक्षिप्त पूर्व कथा ] ———————————— निस्तब्ध अकाशगंगाबाट [ निस्सार साररहित सन्नाटा ] – को व्याप्तता […]
मणि गौतम ओहायो अमेरिका मैले पहिला पाइला टेकोको धर्ती सिमानासँग मेरो रगतको नाता छ भुटानको दागानासँग अधिकार माग्दा बन्दुक तेर्स्याउने निरङ्कुशहरू हो कहिले हिसाब बुझाउँछौ बा लुटिएका स-सानासँग रगत पोतिएका […]
मधु घिमिरे वूस्टर,मासाचुसेट्स, अमेरिका आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी यूक्रेनी जनता परे विपतमा बढ्दो छ पीडा हरे भो […]
बिन्दु दाहाल मूकदर्शक झापा दमक ८ नेपाल पानीभित्र अथाह शक्ति छ बुझे पार्ने उज्यालो धरा सारा सृष्टि हराभरा भुवन यी बन्छिन् सधैँ उर्वरा पानीकै भर चल्छ जीवन कथा पानीबिना हुन्छ […]
इन्द्र प्रकाश खवास अमेरिका कहिले एक्लै नतड्प है हामी छौँ है तिम्रा नाति, आपद् विपद् नआवस है हाम्रो आमा माथि । हजार दुःख परे पनि हाँसी खुसी जिउनु पर्छ , […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका कहिले माया गुलाब त पात पनि हो कहिले साथ नछुटाउने हात पनि हो बल्ल तल्ल जोडिएको मनको सानो फूलबारी त्यही फूलमा सित झार्ने प्रभात पनि हो […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका निशब्दता र शुन्यता छ मौन छन् गरीब ती इमान राख्द छन् श्रमी स्वदेश देश भक्त ती हलो हिलो मकै ढिँडो खटेर दत्तचित्तले खटे श्रमी परिश्रमी लुटे […]
खेम खनाल अमेरिका धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी हो । हरेक […]
भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।। हजारौँ कमाई हुँदा […]
चन्द्र अधिकारी ‘काका कान्छो’ केन्टुकी अमेरिका म पनि त मान्छे नै हो साथी किन कि तिमी जे खान्छौ म पनि त्यही खान्छु फरक यति मात्र हो, तिमी र म मा […]
टेकनारायण रिमाल “कौशिक” सिण्टाउँ, म्यान्मार फेरेर सास लामो सन्तोषले जिए है पारेर ब्रह्मबेला पीयूष त्यो पिए है पीयूष प्राण-वायु प्रात: उठेर प्यूनू पाएर आयु पूरा आरोग्यभित्र ज्यूनू। १ बाटो हराउँदामा […]
गङ्गा लामिटारे अमेरिका नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० […]
सि एम निरौला अमेरिका प्रकाश सपुतको ‘पिर’ नामक नयाँ गीत हिजो मार्च १२ तारिख शनिवार रिलिज भएको छ। भिडियोमा दश वर्षे जनयुद्ध पछिको राजनीतिक परिवर्तन अर्थात् जनमुक्ति सेनाको अवस्था चित्रण […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर थैली पूर्ण […]
कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स, अमेरिका सशक्त चार स्तम्भमा दरो छ लोकतन्त्र यो स्वतन्त्रता समृद्धता र योग्यता विशेष त्यो छ राज्य लोक रङ्कको नरेश आम रङ्क हुन् र श्रेष्ठता प्रजा धरा […]
बिन्दु दहाल मूकदर्शक दमक, नेपाल हाँस्दा हाँस्छन् वरपर सबै हर्षका नादसाथ नाच्दा नाच्छन् छमछम सबै गर्व गर्दै प्रमाद रोए आफैँ धुरुधुरु यहाँ साथ कोही दिँदैन आफ्ना पीडा कहर जति छन् […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका अरूलाई ज्योति छर्न जल्नु पर्छ जिन्दगी ऐस आराम विना पनि चल्नु पर्छ जिन्दगी संसारमा कुनै ठुलो काम गर्न नसके नि रूखको मिठो फल भई फल्नु पर्छ […]
खेमराज पोखरेल सान एन्टोनियो, अमेरिका सुरुकै कुरो के हो भने म अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियो सहरमा बसेको छु । यो कुरा गर्ववोध होइन, परिवेशीय सूचना मात्र हो । […]
शम्भु गजुरेल अज्ञानी नुवाकोट धर्ती शान्त बनोस् विकार नरहोस् बिश्वास होस् आशमा छारो हुस्सु हटोस् प्रकाश रविको छर्लङ्ग होस् बासमा बर्षाउन् सरिता चिसो गगनले हावा चलोस् प्रेमको पन्छी उड्न सकुन् […]