Ishwar Pravasi

Ishwar Prabasi


Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com

  • गीत : एक्लै पार्‍यो  परदेशीले…

    ईश्वर प्रवासी युटा, अमेरिका माया मार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्‍यो की अभर वाचा हार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]

  • गजल – ४६६

    ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]

  • स्मृतिका पानाबाट..

    –ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]

  • मातृऔंशी

    ईश्वर प्रवासी युटा, अमेरिका कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्‍यो । “ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र […]

  • गजल-३४५

    ईश्वर प्रवासी युटा, अमेरिका  दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ […]

  • एउटा अतृप्त आत्मा

    ईश्वर प्रवासी युटा, अमेरिका प्यासको सागर बोकेर लम्किँदैछ, एउटी निरिह चरी छोप्न विचरी चरी अनविज्ञ छे, बाहिरी दुनियाँ मौन छ जताततै फोहोरी खेल । कुदृष्टि घरभित्रै ……! भोलिपल्ट, समाचार आयो; […]

  • गजल-३३४ 

    ईश्वर प्रवासी युटा, अमेरिका मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा […]

  • मेरो प्रेम डायरीबाट ……

    ईश्वर प्रवासी युटा, अमेरिका प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला […]

  • गजल-३१२

    ईश्वर प्रवासी युटा, अमेरिका किनारलाई छोइरहने छाल बनेर गयौ सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ । पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने परेली डुबाउने आँसुको ताल बनेर गयौ । कस्तो यो […]

  • जिन्दगीलाई फर्केर हेर्दा …..

    ईश्वर प्रवासी अमेरिका जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई […]

  • गजल-३०८

    ईश्वर प्रवासी अमेरिका आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता […]

  • गजल-२९०

    ईश्वर प्रवासी अमेरिका मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई टोलाएर एक्लै शून्यतामा, […]

  • ऊ मलाई बौलाहा भन्छे

    ईश्वर प्रवासी अमेरिका ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको […]

  • गजल-२८५

    ईश्वर प्रवासी अमेरिका ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता गाँसेको छु कहिले […]

  • त्यो कालो रात

    ईश्वर प्रवासी अमेरिका त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि […]