Naina Singh Magar

  • नेपालीको दया नेपालीमाथि 

    नैनसिहं सारूमगर न्यू योर्क अमेरिका नेपाली हुन पाएकोमा गौरव गर्नुपर्छ ।  हामी सबै नेपाली हौँ । सबै नेपालीहरूले नै भाग्यमानी ठान्नु जरुरत  भएको म देख्दछु । संसारको जुनसुकै देशमा छरिएर […]

  • जीवन सोचेभन्दा फरक हुन्छ

    नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]

  • उपमाले गर्दा विभाजित मानसिकता

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका मानव विकाशसँगै, पृथ्वीको विकाशसँगै, देश र भूभागका विस्तारसँगै, चेतनाको अभिवृद्धि भएसँगै अरू एक अनेक प्रकारका तीनतिरका सिद्धान्तहरू हामी भेट्ने सुन्ने गर्छौँ । कसैले सपनामा, […]

  • कतितिरको डर लिनुपरेको……..?

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो […]

  • साहित्य के हो ?

    नैनसिंह सारू मगर   न्यू योर्क, अमेरिका बिजुवाले खाल्टोभित्र सेहेंलाई बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर के-के दिएर च्वा, गरे जस्तो होइन । बसभित्र खलासीले भाडा मन नपरेकालाई उठाउने मन परेकालाई […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • मेरो एक जना साथी

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका  कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न, उल्था गर्न सक्ने उहाँ मेरो घरमा […]

  • वर्तमानको सेरोफेरोमा

    नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]

  • तमोमय

    नैन सिङ मगर/ न्यू योर्क, अमेरिका   दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा […]

  • माया यस्तो हुनुपर्छ

    नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]

  • हामी यस्तै छौँ

    नैनसिङ मगर (सारु) पेन्सिल्भिनिय, अमेरिका आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि काकालाई लाटा भन्छौँ । हिजो……… यसले चाल पाउँछ कि, लुक्नुपर्‍यो […]

  • गजल-४३२

    नैनसिङ मगर न्यू योर्क, अमेरिका माटो छैन भने घर कहाँ बनाउँछौ ? घरबिनाको खर कहाँ सजाउँछौ ? बोटबिनाका हाँगाबिगाहरू कहाँ हुन्छन् ? नरबिनाका तिमी कर कहाँ टँसाउँछौ ? नरोपिकन फल्छन् […]

  • जीवन यस्तै हो

    नैनसिहँ मगर न्युयोर्क, अमेरिका कसैले कसैलाई मर भनिरहनु पर्दैन समय आएपछि नमर भनिरहनु पर्दैन । भाग्य आफूसँगै हुन्छ कसैबाट पैँचो ल्याईरहनु पर्दैन कसैलाई दिइरहनु पर्दैन । कर्मको फल खानु पर्छ […]

  • तकदिरको फल

    नैन सिंग मगर न्यू योर्क, अमेरिका उद्यानभित्र एउटा फलैँचा छ । दाहिनेतिर जेनेसी खोलो छ । उत्तरतिर स्टोड. अस्पताल छ । समय बिहानको त्यस्तै सात बजेको छ । उद्यानको चारैतिर […]

  • निधारमा चामल अडिएन

    नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी, बाबा बाहुन, त्यसैले टिकाको विषयमा घरमा […]

  • काहिँलाको भाले

    नैनसिङ मगर न्यु योर्क, अमेरिका पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस् तर पनि काहिँलाको भाले बासेकै हुन्छ जब तीनबजे बिहान भाले बास्छ, अनि काहिँला उठ्छ […]

  • अनुरोध

    नैनसिङ मगर् न्यू योर्क्, अमेरिका  यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको कविता तिमीकन विजारोपण भएको । यसलाई […]

  • गजल – ३७४

    नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका   अजम्बरी  चोला  कसको छ र ? जुठो  नपरेको  घर  कसको छ र ? सुखको   सपना  सबैले  देख्छन् चोट बिनाको शरीर कसको छ र? दु:ख   सुख    […]

  • गजल-३६९

    नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न छारो आफ्नो परेजति  तोक्ने चलन गयो […]

  • यस्तै छ आजभोलि हाम्रो समाजमा

    नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]

  • पुनर्विचरणपत्र

    नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]