Remain Aalok

  •  न्याय

    रिमेन आलोक अल्बेरी,अस्ट्रेलिया मेरो घर नजिक एक जना कानुनका  विद्यार्थी थिए- मञ्जील दाइ । मञ्जील दाइ र भाउजूका दुई छोरी थिए -जसको नाम न्याय र परीक्षा थियो । दुवै दिदी-बहिनी […]

  • भेट

    रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग  रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]

  • गजल – ४८३

    रिमेन आलोक अस्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ  नि  यार ।। बलात्कारीलाई फाँसी  दिनै  पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति  […]

  • बाठो बच्छिउँ र चलाख लाइटर !

    रिमेन आलोक, अस्ट्रेलिया कुरा एक साँझको हो । एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला एउटा बच्छिउँसगँ उसको भेट भयो । […]

  • गजल-४३७

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया आँखा नझिम्काऊ हतारमा कुरा बिग्रिन सक्छ। कति कुरा नबुजेर प्यारमा कुरा बिग्रिन सक्छ।। देश सम्झ,परिवार सम्झ,अनि ती बुढा बा सम्झ। नबिताऊ रात सय-हजारमा कुरा बिग्रन सक्छ।। […]

  • सम्बन्ध

    रिमेन आलोक, अष्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जतमाथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ मुटुमा च्वास्स दुख्न सक्छ म त […]

  • आज भाइ टिका हो

    रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]

  • गजल – ३९१

    रिमेन आलोक अष्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि  मारामार  हुन्छ नि यार ।। बलात्कारीलाई  फाँसी  दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति  […]

  • मेरी आमा

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया मेरी आमा बिहानको झिसमिसेमा भालेको पहिलो डाकसँगै चुलामा दाउरा, सोते र आगोलाई गफमा भुल्याउँदै….लामो सास फेर्दै भाँडो र पानीमा चामललाई नुहाउँदै हाम्रो पेट भर्नु हुन्छ दिनै […]

  • गजल-३६८

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा  गुन्डा   […]

  • गजल-३६२

    रिमेन आलोक अल्बरी, अष्ट्रेलिया  देखेको छैन कस्तो छ मुहारसम्म।। भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्‍यो विदेशमा नेपाली। यस्तै खबर सुनाई दिनु सरकारसम्म।। ईनकाउन्टरमा गुन्डा नाइके मर्‍यो। देखियो जुलुस गाउँ,घर, […]

  • गजल-३३९

    रिमेन आलोक अल्बरी, अष्ट्रेलिया यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ यो मुटु जब पत्थर बन्दैछ आज-भोलि थाकेको पुरानो घाउ यादगार भएर आउँछ बाच्न त […]