Author: Yati Raj Ajnabee

Also called by Yati Raj Nyaupane, Yati Raj Ajnabee is an enthusiast of letters who had to leave his parents, siblings and his homeland in the first year of his teens in 1992. He, who was born in Surey, a village in Southern Bhutan, has been living in Australia since September 2008. The chap is convinced that the language and literature of a community reflect how far it has reached in the road to civilization. According to his inner man, underlining promotion and preservation of culture, language and literature in a foreign country when an exodus leaves its indigenous locale for keeps, is so tough and testing that it turns out to be a knack if one does well in doing so. He can be contacted at yrajanabee@gmail.com.

  • म आतंकवादी

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]

  • सतरञ्ज खेलाडीलाई चेतावनी

          यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]

  • मस्तिष्कमा चिहान

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]

  • देश सम्झेर एक साँझ

    यतिराज अजनबी साहारा मरुभूमि पार गर्नु परे पनि पर्दैनथ्यो पिउन कैल्यै कोकाकोला र फ्यान्टाहरु, खै के थियो छङछङ बग्ने कञ्चन मेरो रंगखोलाको पानीमा |   दुई चिम्टी माटो चिमोटेर लाउँथे […]

  • सन्देश प्रेयसीलाई

    मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]

  • वैज्ञानिकलाई प्रश्न

    सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]

  • विवाहको लगन

    ‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • शहीदहरूप्रति

    तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]

  • रोनाल्डोसँग जोहेनेस्बर्ग विमानस्थलमा

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]

  • गजल-९२

    सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]

  • गजल-६४

      यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा  हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो  छेउ उभिएर अघिपछि विचारौं जस्तो  

  • निरीह भानु

    विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]

  • देश हराएको सूचना

    यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]

  • गीत

    त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]

  • गजल-३

    तिम्रो मेरो विपनाको सपना पो देखुँ लाग्यो एउटा कथा जवानीको सम्झनामा लेखुँ लाग्यो एक्लै आउथ्यौ दोबाटोमा तिमी पर्खिबस्या हुन्थ्यौ एकान्तमा तिमीलाई नै त्यसै गरी भेटुँ लाग्यो सास थाम्थ्यौ बिना जाडो […]

  • बिदाई नव वर्षलाई

    जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर […]

  • हिँड्ने तस्वीरहरू

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया यात्राको सिलसिलमा म एउटा कन्क्रिटको जंगलमा आइपुगेको छु। यो जंगलमा कोब्राहरू छैनन् ब्वाँसा, बाघ, हात्तीहरू पनि छैनन् मान्छेहरू त हुने कुरै भएन। यो जंगलमा आइपुग्दा मलाई […]