मुक्तक
इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ
दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ
डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने
पापी यो ज्यान जे गरेर निः पाल्नै पर्दो रै’छ !
इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ
दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ
डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने
पापी यो ज्यान जे गरेर निः पाल्नै पर्दो रै’छ !