Category: Nepali

  • गजल-५१

    अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]

  • कठिनी – वियोग

    कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]

  • आज भोलि मलाई कुन्नि के भा’छ

    आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]

  • गजल-५०

    जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]

  • गजल-४९

    कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु पटक पटक ज्यूँदा […]

  • धोकाको तिम्रो भण्डारमा

    धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]

  • म र सानु मैयाँ

      प्रकाश धमला एड्लेड अस्ट्रेलिया  मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने […]

  • जुम्होलरीको हिउँ पग्लेछ

    आर. पी. सुब्बा अमेरिका जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ  कि? त्यहाँका चट्टानमा वर्षौ […]

  • साहित्य सिर्जनाको काल विभाजन

    गंगा लामीटारे …….क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि […]

  • गजल-४८

    परदेशी तारा न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ […]

  • गजल – ४७

    मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]

  • पश्चताप

    प्रवासी कृष्ण घायल झक्कास ग्रुप उनी मेरो समीपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोलेँ तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी […]

  • मुख

    मनोज बोगटी दार्जीलिङ्ग, भारत काँटी ठोकेका जस्ता देखिन्छन्‌ दाँतहरू। जिब्रोको सुरक्षामा बसेको हो कि जिब्रोलाई बन्दी बनाएको हो। फुटेको ओंठभित्र साङ्ली घसार्छन आवाजहरू। भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ साउती जस्तो […]

  • गजल – ४६

    परदेशी तारा न्युयोर्क, अमेरिका झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा […]

  • गजल – ४५

    दुई गाँस अन्न सङ्गै  झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]

  • भूटानी नेपाली साहित्य

    लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]

  • धमिलो आकाश

    रमेश गौतम  नर्वे  आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]

  • मैयासँग मनका कुरा

    चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]

  • गजल-४४

    सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]

  • गजल-४३

    तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]

  • भूटानी नेपाली गजल: एक झलक

    पुरानाघरे विषय प्रवेशः– गजल, गजल हो, त्यो भन्दा बढी परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको रुपमा स्थापित भइसकेको छ । उपन्यास, गीत, कविता आदि […]

  • ‘प्यासभित्रको विद्रोह’ मा एक दृष्टि

    रमेशमोहन अधिकारी हेटौँडा, नेपाल ‘प्यासभित्रको विद्रोह’ प्रसिध्द बङ्गलादेशी लेखिका तसलिमा नसरिनद्वारा लेखिएको नारीवादी उपन्यास हो । यसमा अभिभावकले जबर्जस्ती थोपरेको सम्बन्धलाई स्विकार्नु पर्ने बङ्गलादेशी विवशताको चित्रण छ । पति नपुंसक, […]

  • गजल-४१

    नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]

  • गजल-४०

    स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]

  • भूटानी नेपाली साहित्य र साहित्यकारहरू

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस […]

  • म जुन र सुनको किरण

    “क्षितिजको मित्र”प्रकाश धमला अष्ट्रेलिया म सानो छँदा मेरी हजुर आमाले ऊ…….माथि देउती माता भनेर जून देखाउनु हुन्थ्यो म रोइरहे पनि चुपचाप रहन्थें मेरो कर्कश पनि ठप्प हुन्थ्यो त्यही समयदेखि हुनुपर्छ […]

  • म जति जति हिँड्छु

    -शिवलाल दाहाल खुदुनाबारी म जति जति हिँड्छु उनीहरु पाइला मेट्दै जान्छन् र गन्तव्यमा पुगेपछि आफू अगुवा भएको दावी गर्छन्

  • गजल-३८

    अन्तिम पल्ट बिदाइमा हल्लिएको हात अलग-अलग हुन लाग्यो तिम्रो मेरो साथ। याद आयो अङ्गालोमा बाँधिएर रो’को बेहोसीमा जवानी त्यो खर्चिएको रात। गाह्रो रै’छ ढुकढुकी यो छुट्टिनु नै पर्दा संसारलाई भूल्न […]

  • विधवा

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे ‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’ ‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना एउटै […]

  • गजल-३७

    बोल्दिन भन्थ्यौ तर आज आफैँ बोलिदियौ भूल मेरो छ भन्थ्यौ तर आज आफैँ खोलिदियौ तिम्लाई भुलिदिर्इ टाढा जान खोज्दै थिएँ घाइते मनमा अझ सामुआर्इ आफैँ पोलिदियौ अतीतलाई भूलेर भविष्यको यात्रा […]